Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मानवसेवा आश्रम धनगढीबाट बैतडी घर भएकी एक महिला बेपत्ता
मानवसेवा आश्रम धनगढीबाट बैतडी घर भएकी एक महिला बेपत्ता
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, असार २२, २०८०

बैतडी, 
मानवसेवा आश्रम धनगढीबाट एक महिला बेपत्ता भएकी छन् । मानसिक  सन्तुलन गुमाएकी पञ्चेश्वर गाउँपालिका ४ बस्दै आएकी चम्भा चन्दलाई गत जेठ ७ गते मानवसेवा आश्रम धनगढीमा राखिएको थियो । तर यहि असार १५ गते आश्रमस्थलबाट बेपत्ता भएकी हुन् । यसरी जेठ १५ गते बेपत्ता भएको भनिएपनि मानव सेवा आश्रमले आफन्तहरुलाई भने असार ५ गतेमात्रै जानकारी गराएको पाइएको छ । 
‘हामिलाई बेपत्ता भएको जानकारी गराइएन, असार ५ गते हामि मेट्न गएकाले मात्रै हराएको भनेर भनियो,’ बेपत्ता भएकी चन्दका भाई गम्भिर चन्दले भने ‘प्रहरीलाई समेत जानकारी नगराएको रहेछ, हामिलाई पूर्ण संका लाग्यो,’ उनले भने । 
मानव सेवा आश्रमले मानिस हराएको जस्तो गम्भिर विषयमा लापरवाही गरेको आफन्तको आरोप छ । प्रहरीमा हराएपछि जानकारी नगराएको  पुष्टि भएको आफन्त चन्दले बताए । ‘हामिले प्रहरीमा पनि बुझ्यौँ, तर प्रहरीमा जानकारी नरहेछ,’ उनले भने । 
चम्भा चन्द बिगत १६ वर्षदेखि मानसिक सन्तुलन गुमाएकी हुन् । उनको घर भारत भएपनि मानसिक सन्तुलन बिग्रिएपछि उनि एक छोरा र एक छोरीसहित माइत पञ्चेश्वर ४ मै बस्दै आएका थिइन् । मानसिक अवस्था ठिक नभएकै कारण पालिकाको समन्वयमा मानव सेवा आश्रममा पठाइएको थियो । 
पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टका अनुसार सेवा आश्रमबाट एक्कासी बेपत्ता भएको खबर आएको र खोज उद्दारको लागि प्रहरी र सेवा केन्द्रसँग पनि समन्वय भइरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो आइतबार, कात्तिक ८, २०८३
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्