Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल सिजन–३ मा कैलपाल र प्रतिष्ठानको विजयी सुरुवात 
पिपिएल सिजन–३ मा कैलपाल र प्रतिष्ठानको विजयी सुरुवात 
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, कात्तिक १२, २०८०

बैतडी, 

बैतडीको पाटनमा आजबाट शुरु भएको पाटन प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगितामा दुई खेल सम्पन्न  भएका छन् । आज भएको पहिलो खेलमा दशरथचन्द स्मृती प्रतिष्ठानले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको छ भने दोश्रो खेलमा टिम क्वालीटी कैलपालले मेलौली नगरपालिकालाई १२१ रनले हराएको छ । 
आज भएको पहिलो खेलमा दशथचन्द स्मृति प्रतिष्ठानले ग्वाल्लेक बिरुद्ध टस जितेर व्याटिङ गरेको थियो । प्रतिष्ठानले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनायो । प्रतिष्ठानका डम्बर तिरुवाले ५८ रनको अर्धसतकिय पारी खेलेका थिए । उनले ५ चौका र १ छक्का हिर्काए । त्रिलोक महराले ३४ तथा ललित मौनीले २६ रन बनाए । ग्वाल्लेकका भोजराज जोशीले २ विकेट लिए । 
१६१ रनको विजयी लक्षका साथ मैदान उत्रेको ग्वाल्लेक ७९ रनमा अल आउट भयो । ग्वाल्लेकका लागि तर्कराज जोशीले २४ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रतिस्ठानका कृष्ण विष्टले ह्याट्रीक सहित ४ विकेट लिए । त्यसैगरी मुकेस मौनीले पनि ४ विकेट दिए । प्रतिष्ठानमा तिरुवा म्यान आफ द म्याच चुनिए । 
यसैगरी आजै भएको दोश्रो खेलमा मेलौली नगरपालिकाले टस जित्दै फिल्डीङ गर्ने निर्णय लिएको थियो ।  ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर २०१ रनको विशाल लक्ष प्रस्तुत गरेको थियो । कैलपालका प्रदीप चन्दले १२०रनको सतकीय पारी खेलेका थिए । ४६ बल सामाना गरेका चन्दले ६ छक्का र १० चौका प्रहार गरेका थिए । लोकेन्द्र बहादुर चन्दले ४४ रन हिर्काए । 
२०१ रनको विशाल लक्ष पच्छ्याउने क्रममा मेलौली नगरपालिकाको टिमले १० ओभरमा अल आउट हुदै ७९ रन मै मेटियो । मेलौलीका अभिशेक पालले ३२ र नरेन भट्टले २७ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । 
कैलपालका लोकेन्द्र बहादुर चन्दले ५ विकेट लिए  । सतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए ।  प्रतियोगिताको दोश्रो दिन १३ गते भोली टिम क्वालीटी कैलपाल र दशरथचन्द प्रतिष्ठानबीच पहिलो खेल हुने छ भने दोश्रो खेल भुमेश्वर युवा क्लब र सहस्त्रलिङ्ग क्रिकेट क्लबबीच हुने छ । त्यसैगरी १३ गतेको अन्तिम खेल मेलौली नगरपालिका र ग्वाल्लेक क्रिकेट क्लबबीच प्रतस्पर्धा हुने छ । 

No description available.


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्