Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासमा देखिएको अबरोध हटाउन जिल्ला प्रशासनलाई गाउँपालिकाको पत्र
सिगासमा देखिएको अबरोध हटाउन जिल्ला प्रशासनलाई गाउँपालिकाको पत्र मंगलबारको कार्यपालिकाबाटै भएको थियो निर्णय
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन १८, २०८०

बैतडी,
बैतडीको सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय समक्ष सिगासमा देखिएको अबरोध हटाउन आग्रह गरेको छ । दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेको भन्दै आवश्यक प्रक्रिया अपनाई सडक अबरोद्ध हटाउन आग्रह गरेको हो । मंगलबार बसेको कार्यपालिकाको बैठक बाटै यो निर्णय भएको बताइएको छ ।

सो पत्र जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बन्दकर्ताहरुसँग फोन मार्फत वा प्रतक्ष भेटेरै भएपनि समन्वय गरिने जानकारी दिए । 

गाउँपालिका अध्यक्ष हरि सिंह धामीका अनुसार गाउँपालिकाले सडक सञ्जाल जोड्नको लागि बेला बेला प्रयास गरिएको तर स्थानीयहरुको विवादका कारण सडक अघि बढाउन नसकिएको बताए । कुर्चेनेटाबाट सडक सञ्जाल जोड्नको लागि पटकपटक प्रयास भएको तर स्थानीयहरुबीचको विवादका कारण सडक अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष धामीले प्रष्ट पारे ।

पटक पटक सडक निर्माणन गर्ने विषयमा गाउँपालिकाले पहल चालेको तर मुद्धा मामिला लगायतका अबरोधहरु सिर्जना भएको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ ।

यसैगरी जिल्लास्तरमा पनि माथिल्लो सडक पालिकाले काट्ने र तल्लो सडक प्रदेश सरकारले काट्ने विषयमा निर्णय भएको समेत अध्यक्ष धामीले बताए । तर सडक काट्नको लागि स्थानीयहरुले अवरोध गरेका कारण सडक निर्माण अघि बढाउन नसकिएको उनले बताए ।

सुरुमा कुर्चीनेटादेखि पालिकाको केन्द्र जोड्ने सडक काट्नको लागि बजेट बिनियोजन गरेको भएपनि स्थानीयहरुले बिरोध गरेका कारण सडक अघि बढेको थिएन ।  
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्