Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको दुदीलाखन–गाँजरी सडक २० दिनपछि खुल्यो
बैतडीको दुदीलाखन–गाँजरी सडक २० दिनपछि खुल्यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, फागुन २९, २०८०

बैतडी,

बैतडीको सिगास गाउँपालिका १ को दुदीलाखान देखि गाजरी जोड्ने सडक २० दिपछि खुलेको छ । सोमबार जिल्लाको पाटनमा भएको सर्बपक्षिय छलफलबाट सडक खोल्ने सहमती भएको हो ।

वडा नं १ र २ बाट गाउँपालिकाको केन्द्र जोड्ने कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउन मागगर्दै यही फागुन ८ गतेदेखि यहाँको संघर्ष समितिले सडक बन्द गरेको थियो ।

वडा न. १ र २ बाट गाउँपालिकाको केन्द्र जोड्ने दुवै सडक अघि बढाउनुपर्ने विषयमा सर्वपक्षिय सहमती भएपछि सडक खुलेको दुदीलाखान–कुर्चीनेटा–गर्जे सडक संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए ।

जिल्लाको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्ने पनि सहमती भएको छ । यसैगरी छलफलमा सहभागि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र प्रदेशसभा सदस्य सुरेन्द्र पालले दुवै सडक अघि बढाउनुपर्नेमा जोड दिएको संघर्ष समिति संयोजक चन्द बताउछन् ।

कुर्चीनेटादेखि गर्जे जोड्ने सडक पालिकाले अघि बढाउनुपर्ने र धौलाडी हुदै गर्जे जोड्ने सडक प्रदेश सरकारको बजेटबाट अघि बढाइने सहमती भएको बताइएको छ ।

त्यसअघि पुष२० गते भएको सहमती कार्यान्वयन नगरेको भन्दै फागुन ८ गतेदेखि सडक बन्द गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड बुधबार, असार ४, २०८२
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्