Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • राज्यको ठोस नजर पर्खिरहेको सरस्वती मावि
राज्यको ठोस नजर पर्खिरहेको सरस्वती मावि
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, फागुन २२, २०८१

बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सरस्वती मावि उचित सम्भावना भएको विद्यालयको हो । कक्षा १२ सम्मको पढाई भइरहेको यो विद्यालय यस क्षेत्रको अग्रणी शैक्षिक संस्था हो । 

२०१६ सालमा स्थापना भएको यो विद्यालय यहाँका मनकारी अभिभावकहरुले धान्दै आइरहेको विद्यालय हो । मुष्ठी दानबाट स्थापना गरिएको यो विद्यालय अझै पनि अभिभावकहरुकै काँधमा रहेको छ । 

FB_IMG_1741236282349-1741236314.jpg
 

यहाँका अभिभावकहरुले यस शैक्षिक संस्थालाई यहाँसम्म पुर्याउनको लागि आर्थिक, भौतिक सहयोग गर्दै आइरहेका छन् । स्थापनाकालदेखि नै अभिभावकहरुको राम्रो साथ र सहयोग पाइरहेको यो विद्यालयमा राज्यस्तरबाट ठोस सहयोग नपाउदा समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालनमा चुनौती थपिदै गइरहेको छ । 

प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गर्न र प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि राज्यस्तरको नजर पुग्नुपर्ने यहाँका अभिभावकहरुको माग छ ।

सिमित विद्यालय भवन, कक्षाकोठा र साँघुरो खेल मैदान उपलब्ध भएको यो विद्यालयमा कक्षा १२ सम्मको पढाई भइरहेको छ । 
यस वडामा रहेका अन्य थप दुई वटा मावि तहका विद्यालयहरुको पनि रेफरल विद्यालयको रुपमा रहेको यो स्रस्वती मावि हालैमात्र सिद्ध सिगास आधारभूत विद्यालय मर्ज भएर गएको छ । 


पाटन नगरपालिका वडा नं १०, सिगास गाउँपालिका वडा नं १, ३ का विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यी वडाका करिब २ दर्जन टोलका विद्यार्थीहरु यहाँ अध्यायन गर्न आउने गरेका छन् । 


यस क्षेत्रको सामाजिक, राजनितिक तथा सास्कृति पक्षसँग सरस्वती माविको गहिरो साइनो छ । हरेकजसो सामाजिक तथा सास्कृतिक कार्यक्रमहरु यही विद्यलय परिसरमा हुने गरेका छन् । यसैगरी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राजनितिक दलका प्रतिनिधीहरुले पनि यस विद्यालयको विकासको लागि आश्वासन दिने गरेका छन् । उपल्लो तहसम्मको राजिनितिक नेतृत्वले आवश्यक ठोस सहयोग उपलब्ध नगराउदा यस विद्यालयको स्वरुप परिवर्तनमा ढिलाई भइरहेको छ । 

Sarswoti-Mavi-Inxide-2-1741235480.jpg

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत अन्य समिति निकै सक्रिय रहेको यस विद्यालयको लागि राज्य नेतृत्वबाट सहयोगको अपेक्षामा छन् । विद्यालयमा उपलब्ध श्रोत सधानको उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अवस्थामा यस विद्यालयमा सामयानूकल शैक्षिक क्रियाकलापमा चुनौती थपिदै जान थालेको छ । 

FB_IMG_1741236184249-1741236249.jpg

यहाँका नागरिकहरुले यस विद्यालयको विकासमा टेवा पुर्याउने राज्यस्तरको मूल नेतृत्व पर्खिरहेका छन् । 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्