Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जिल्ला प्रशासन, मेलौलीका तत्कालिन मेयर, केहि जनप्रतिनिधि र कर्मचारीका नाममा कारण देखाउ आदेश
जिल्ला प्रशासन, मेलौलीका तत्कालिन मेयर, केहि जनप्रतिनिधि र कर्मचारीका नाममा कारण देखाउ आदेश
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, भदौ ३१, २०७९

जिल्ला प्रशासन कार्यालय, मेलौली नगरपालिका, निवर्तमान नगर प्रमुख, वडा नं २ को वडा कार्यालय, जनप्रतिनिधि र कर्मचारीका नाममा १५ दिने कारण देखाउ आदेश जारी गरिएको छ । 
उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशका न्यायाधीश  राजेन्द्र सुबेदीको एकाल इजलासले  कारण देखाउ आदेश जारी गरेको हो ।   
जिल्ला प्रशासन कार्यालय बैतडी, मेलौली नगरपालिका, मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायक, वडा नं २ को कार्यालय, तत्कालिन  वडा नं २ का वडा अध्यक्ष महेन्द्र बहादुर चन्द, मेलौली नगरपालिकाका  तत्कालिन सूचना अधिकारी द्वय चक्रमणी जोशी र काली प्रशाद भट्टका नाममा कारण देखाउ आदेश जारी गरिएको हो । 
पहिरो प्रभावितलाई राहात उपलब्ध नगराएको, कागजात हराएको र झुटो जानकारी दिएको भन्दै उच्च अदालत दिपायलले १५ दिने कारण देखाउ आदेश जारी गरेको हो । 
पहिरो पिडित परिवारले वडा कार्यालयमा क्षतीपुर्तीको  माग गर्दै पेश गरेको मुचुल्का सहितको निवेदन गायव पारी पिडित परिवारलाई राहात नदिएपछि अधिवक्ता दिपेन्द्र चन्द सहित पहिरो पिडित परिवारले उच्च अदालत दिपायल महेन्द्र नगरमा रिट दायर गरेका थिए । 
२०७६ सालमा वर्षादका कारण मेलौली २ का अपाङ्गद्वय खडक बहादुर चन्द र राम बहादुर चन्दको घरमा परिहरोले क्षती पु¥याएको थियो । पहिरो पिडित परिवारले प्रहरीको मुचुल्का, पहिरोले क्षती पुर्याएको देखिने तस्बिर र राहात उपलब्ध गराई पाऊ भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए । वडा कार्यालयले क्षतीपुर्तीको लागि नगरपालिकाको कार्यालयमा पहिरो पिडित निवेदकले वडा कार्यालयमा बुझाएको विवरण नगर पालिकामा बुझाएको बताएको थियो । तर नगरपालिकाले भने वडा कार्यालयले कुनै विवरण नबुझाएको बताएको थियो । 
नगरपालिकाले वडा कार्यालयबाट कुनै विवरण नआएको बताउने गरेको र वडा कार्यालयले नगरपालिकामा बुझाएको दाबी गर्ने गरेपछि पिडित परिवारले जिल्ला प्रसासन कार्यालयमा समेत निवेदन दिएका थिए । कागजात गायव पार्ने वा झुटो सुचना दिने व्यक्ती पत्ता लगाई उनिहरुलाई कार्वाही गर्न  र पिडितलाई क्षतीपुर्तीको मागसहिथ प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका थिए । 
जिल्ला प्रसासन कार्यालयबाट पनि कुनै प्रक्रिया अघि नबढेपछि हेलो सरकारमा समेत उजुरी दिएका थिए । हेलो सरकारले पनि जिल्ला प्रसासन कार्यालय र तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकलाई उक्त गुनासो उपर कारवाही अगाडी बढाउन  भनेपछि प्रक्रियाको चरणमा रहेको बताइएको थियो । 
तर कुनै प्रक्रिया अघि बढ्न नसेकपछि पिडित परिवार र अधिवक्ता दिपेन्द्र बहादुर चन्दले उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरेका थिए । आज कारण देखाउ आदेश जारी भइसकेको छ । अब १५ दिनभित्र कारण पेश गर्नुपर्ने छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्