Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पि.पि.एल.मा आज पनि चार खेल सम्पन्नः मेलौली, जाडीकोट, खोडपे र पिसीसी पल्टन विजयी 
पि.पि.एल.मा आज पनि चार खेल सम्पन्नः मेलौली, जाडीकोट, खोडपे र पिसीसी पल्टन विजयी 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज १०, २०७९

बैतडी, 
बैतडीको पाटनमा जारी दोश्रो सस्करणको पाटन प्रिमियर लिगमा आज पनि चार खेल सम्पन्न भएका छन् । 
आज भएको पहिलो खेलमा मेलौली क्रिकेट क्लबले शाहिलेकलाई ५ विकेट हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको शाहिलेकले निर्धारित १२ ओभरमा ९१ रन बनाएको थियो । शाहिलेकका हरिश कार्कीले ३१ रन बनाए । मेलौलीका रबिन चन्द, जयाराम भट्ट र भानदेव ओझाले दुुई दुई विकेट लिए ।
९२ रनको लक्ष पछ्याएको मेलौलीले ११.१ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । मेलौलीका बिरेन्द्र बिष्टले १७ बलमा ३८ रनको आक्रामक पारी खेलेका थिए । उनि नै म्यान अफ द म्याच समेत चुनिए । 
आजै नवदुर्गा क्रिकेट क्लबलाई जाडीकोट क्लबले हराएको छ ।  टस जितेर ब्याटिङ रोजेको जाडीकोटले निर्धारित १२ ओभरमा अलआउट हुदै ८९ रन बनाएको थियो । जागीकोटका दिपेन्द्र चन्दले १९ बनाए । ९० रनको बिजयी लक्ष पछ्याएको नवदुर्गाले अलआउट हुदै १० ओभरमा अलआउट हुदै ६४ रन बनाउन सक्यो । नवदुर्गाका अरुण महराले ३७ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । जाडीकोटका दिपक चन्द र मुकेश रावलले तीन तीन विकेट लिए । जाडीकोटका दिपक चन्द म्यान अफ द म्याच चुनिए । 

No description available.
आजै भएको तेश्रो खेलमा खोडपे क्रिकेट क्लब(केसीसी)ले शाहिलेक क्रिकेट क्लबलाई हराएको छ । टस जितेर ब्याटिङ गरेको केसीसीले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ११६ रन बनाएको थियो । केसीसीका रजेश साउँदले ३२, टिम क्याप्टेन दिपक बिष्टले १६ रन बनाए । शाहिलेकका मुकेश बोहराले ३ विकेट लिए । 
११७ रनको विजयी लक्ष पछ्याएको शाहिलेकले १२ ओभरमा ९१ रनमा समेटियो । शाहिलेकका लागि प्रविन भण्डारीले २१ रन र डम्बर तिरुवाले १४ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेन्न । खोडपेका हिक्मत महराले ४ विकेट लिए । 

No description available.
टिमका लागि १ विकेट लिएर ३२ रन बनाएका राजेश साउँद म्यान अफ द म्याच चुनिए । 
आजै भएको अन्तिम खेलमा  पिसीसी पल्टनले नवदुर्गालाई ७ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको नवदुर्गाले निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो । नवदुर्गाका लागि रोहि बुढाएरले १५ रन बनाएका थिए । पाटन पल्टनका पारश बिष्टले २, सन्नी बिष्ट, जनक बिष्ट, कृष्ण भट्ट, बिपिन धामीले समान एक एक विकेट लिए । 
६३ रनको लक्ष पछ्याएको पल्टनले ५.१ ओभरमा लक्ष भेट्टायो । पल्टनका लागि जनक बिष्टले २३, दिपेश चन्दले १५ रन बनाए । नवुर्दागाका भोजराज भट्टराईले २ विकेट लिए । पल्टनका जनक बिष्ट म्यान अफ द म्याच चुनिए ।  


प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्