Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बैतडी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भट्ट र भण्डारीको टीम प्रथम 
बैतडी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भट्ट र भण्डारीको टीम प्रथम 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज ११, २०७९

बैतडीमा सोमबार घटस्थापनादेखी सुरु भएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  जिल्ला सुरक्षा समितिको आयोजनामा दशैं तथा तिहारको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता आज मंगलबार सम्पन्न भएको हो । जगन्नाथ ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा १७ टीमा ३४ खेलाडीको सहभागीता रहेको थियो ।

उक्त प्रतियोगितमा महेशप्रशाद भट्ट र हरिश भण्डारीको टीमले प्रथम हुँदै नगद १५ हजार सहित मेडल र प्रमाण पत्र हात पारेको हो ।  उपविजेता बनेको गंगादत्त पन्त र अंकित जोशीको टीमले नगद १० हजार सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।   प्रतियोगितामा आनन्दसिंह थापा र बीरबहादुर खाती तथा दिनेश ठगुन्ना र प्रेम बोकटीको टीम तृतीय भएको छ । दुवै टीमले ५÷५ हजारका दरले नगद पुस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हरिश भण्डारी भए भने उदयमान खेलाडी भए । उनीहरुलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिएको छ । यस्तै ६२ बर्षीय सरप ठगुन्ना र ६५ बर्षीय नरेश पौडेललाई भेट्रान खेलाडीको रुपमा सम्मान समेत गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि नागार्जुन निर्माण सेवाले बिशेष सहयोग गरेको बताइएको छ । जिल्लामा पहिलो पटक जिल्ला सुरक्षा समितिको अगुवाईमा ब्याडमिन्टन हल समेत निर्माण भएको छ । सोही हलमा प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ । 
 


प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्