Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पिपिएल : मंगलबार पनि पाँच खेल सम्पन्न , पिसिसि पल्टन र खोडपे क्वाटर फाइनलमा प्रवेश
पिपिएल : मंगलबार पनि पाँच खेल सम्पन्न , पिसिसि पल्टन र खोडपे क्वाटर फाइनलमा प्रवेश
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज ११, २०७९

बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पिपिएल प्रतियोगितामा मंगलबार पनि ४ खेल सम्पन्न भएका छन् । कृष्ण माविको खेल मैदानमा भएको पहिलो खेलमा खोडपे क्रिकेट क्लबले मेलौली क्रिकेट क्लबलाई हराएको छ । टस जितेर ब्याटिङ गरेको खोडपेले निर्धारित १० ओभरको खेलमा २ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । खोडपे क्रिकेट क्लबका लागि नितेश बिष्टले ३३ बलमा सय रनको सतकीय पारी खेले । त्यसैगरी सचिन महरले ४१ रन बनाए । सचिन मेहरले  ४१ रन जोडे मेलौलीका मंगेल दयाल र बिरेन्द्र बिष्टले समान १/१ विकेट लिए । 
१७५ रनको विजयी लक्ष पछ्याएको मेलौलीले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ७५ रन मात्रै बनाउन सक्यो । उसका लागि रविन चन्दलले २७ रन बनाए । उनीबाहेक अरु ब्याड्सम्यान राम्रो प्रदर्शन गर्न सकेनन् ।  खोडपे क्रिकेट क्लबका राजेश साउँदले २ तथा हिक्मतमहरा र धिरज साउँदले समान एक एक  विकेट लिए । एक सय एक रन बनाएका खोडपे क्रिकेट क्लबका नितेस बिष्ट म्यान अफ द म्याच चुनिए ।  
यसैगरी आजै भएको दोश्रो खेलमा पिसिसि पल्टनले बाराकोटलाई हराएको छ । टस जितेर ब्याटिङ रोजेको  बाराकोटले निर्धारीत १० ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रन बनायो। उसका समिरले बोहरा १७ रन जोडे । पिसिसि पल्टनका पारस बिष्ट ,जनक बिष्ट र कृष्ण भट्टले समान दुई÷दुई विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको पिसिसि पल्टनले ४ ओभरमा नै लक्ष्य भेटायो । उसका लागि राहुल भण्डारी ४४ रनको योग्दान गरे भने दिपेश चन्दले २४ रन जोडे । पल्टनका लागि ४४ रनको योग्दान गरेका राहुल म्यान अफ दि म्याच चुनिए । 
आज भएको तेस्रो खेलमा साहिलेकले रोयल किङ् डडेल्धुरालाई १३ रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको साहिलेकले निर्धारित १० ओभरको खेलमा ७ विकेटको क्षतिमा ११७ रन जोड्यो । साहिलेकका लागि प्रविन भण्डारीले ३७ तथा बिरेन्द्र चन्दले २७ रन जोडे । रोयल किङका  अमित घर्तिमगरले ३ नरेश भण्डारीले २ र  मुकेश बोहराले १ विकेट लिए । ११८ रनको विजयी लक्ष्य पछ्याएको रोयल किङ डडेल्धुराले निर्धारीत १० ओभरको खेलमा ८ विकेटको क्षतिमा १०५ रन मात्रै जोड्न सक्यो। उसका लागि अमित घर्तिमगरले ३७ रन जोडे । साहिलेकका मुकेश बोहराले ३ तथा कपिल भण्डारीले २ विकेट लिए । 

यस्तै आजै भएको चौथौ खेलमा जाडिकोट ६ विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बाराकोट १० ओभरको खेलमा ७ विकेटको क्षतिमा ९४ रनमा समेटियो । उसका लागि राकेश बिष्टले ३१ रन जोडे । जाडीकोटका दिपक चन्द र दशरथ भट्टराईले समान दुई दुई विकेट लिए । ९५ रनको विजयी लक्ष्य पछ्याएको जाडीकोटले ८ दलमलव २ ओभरमै लक्ष्य भेटायो। उसका लागि दिपक चन्दले ४० रनको योग्दान गरे । बाराकोटका शंकर बिष्टले २ तथा रोहीत बिष्ट र समिर बोहराले समान एक एक विकेट लिए । 
त्यसैगरी आजै भएको अन्तिम तथा पाचौ खेलमा खोड्पे क्रिकेट क्लब २२७ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको खोडपेले निर्धारित १० ओभरको खेलमा २ विकेटको क्षतिमा २४१ जन जोडेको थियो । उसका लागि सचिन मेहर ६८ , नितेश बिष्टले ५२ साजन बिटाला ५६ र जतिन थापा ४० रन जोडे ।  
२४२ रनको विजयी लक्ष्य पछ्याएको रोयल किङले ६ दशमल ४ ओभरमै अलआउट हुदै १४ रन मात्रै जोड्न सक्यो । उसका कुनै पनि ब्याट्स म्यान चल्न सकेनन्। खोड्पे क्रिकेट क्लबका हिक्मत ले ४ तथा भुपेन्द्र रावतले १ विकेट लिए । 
यसैगरी समूह ए को पोल ए बाट बासुलिङ् क्रिकेट क्लब , पोल बि बाट भिमदत्त पोलिटेक्नीक ईन्चिच्युटको टीम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी समूह बि को पोल ए बाट पिसिसि पल्टन , पोेल बि बाट ग्वालेक क्रिकेट क्लब र पोल सि बाट खोड्पे त्रिकेट क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । यसैगरी भोली अर्थात बुधबार पहिलो खेल  पाटन स्टार र गढीबिच खेल हुनेछ । दोस्रो खेल  गढी र भुमेश्वर तथा अन्तिम खेल पाटन स्टार धारिलो क्रिकेट क्लब बिच हुनेछ । बुधबार नै क्वाटर फाइनलमा पुग्ने टोलीको पनि टुङ्गो लाग्ने छ । 


प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्