Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पि.पि.एल.: शुक्रबार सेमिफाइनलका खेल हुदै, समुह ‘ए’बाट स्टार र बिडिपिआइ सेमिफाइनलमा प्रवेश
पि.पि.एल.: शुक्रबार सेमिफाइनलका खेल हुदै, समुह ‘ए’बाट स्टार र बिडिपिआइ सेमिफाइनलमा प्रवेश
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज १३, २०७९

बैतडी, 
बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग खुल्ला पुरुष क्रिकेट प्रतियोगितामा शुक्रबार नै सेमिफाइनलका खेलहरु खेलाइने भएको छ । 
क्वाटर फाइनलबाट सेमि फाइनलमा पुग्ने दुई टोलीका टुंगो लाग्न बाकी छ । समुह ‘ए’बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । समुह ‘ए’बाट भिमदत्त  पोलि टेक्निकल इन्स्च्युट (बिडिपिआइ)को टोली समुह बिजेता भन्दै सेमि फाइनलमा स्थान बनाएको छ, भने  पाटन स्टार क्रिकेट क्लबले पनि सेमिफाइनलमा समुह उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको छ । बाशुलिङ क्रिकेट क्लब जारी प्रतियोगिताबाट बाहिरिएको छ । 

 

बिहिबार पाटन स्टार क्लवलाई भिमदत्त पोलि टेक्निकल इन्स्च्युट (बिडिपिआइ)को टोलीले पाटन स्टारलाई पराजित गरेसँगै पोल टपर (समुह बिजेता)बनेको हो । बाशुलिङ क्रिकेट क्लब ‘वाकओभर’ हुदै बाहिरिएको हो । बाशुलिङ क्रिकेट क्लबले टिम दर्ता गर्दा टिम प्रशिक्षक र  टिम व्यवस्थापक सहित १८ जनाको नामावाली बुझाएको थियो । तर बिहिबार अर्थात आजको क्वाटर फाइनलको खेलमा १८ जनाको नामावली बुझाएको भन्दा बाहिरका खेलाडीलाई समेत खेलाएपछि आयोजकले कारवाही गरेको हो । 

पोल ‘ए’ को  आजको पाटन स्टार र बिडिपिआइबीच भएको खेलमा बिडिपिआइ विजयी भएको छ । टस जितेर ब्याटिङ थालेको पाटन स्टारले  ६ विकेट गुमाएर ८७ रन बनायो । स्टारका पंकज चन्दले २६ रन बनाए । बिडिपिआइका प्रकाश बुडालले २ विकेट लिए । ८८ रनको विजयी लक्ष पछ्याएको बिडिपिआइले ७ ओभरमा नै लक्ष भेट्टायो । बिडिपिआइका लागि सुमित बुडालले ४८ रनको योगदान दिए । पाटन स्टारका पंकज चन्दले २ विकेट लिए । बिडिपिआइका सुमित म्यान अफ द म्याच चुनिए । 

यसैगरी समुह ‘बी’बाट सेमीफाइनलमा पुग्ने टोलीको टुंगो लाग्न बाकी छ । शुक्रबार हुने पिसिसि पल्टन र खोडपे क्रिकेट क्लबबीचको खेलपछि सेमि फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्ने छ । 

आज  खोडपे क्रिकेट क्लब (केसीसी)ले  ग्वाल्लेक क्रिकेट क्लबलाई ५१ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको केसीसीले निर्धारित १५ ओभर ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । केसीसीका लागि सचिन मेहरले ३३ बलमा १०९ रनको सतकिय पारी खेले । उनले दुई पटक ह्याट्रीक सहित १५ छक्का हिर्काएका थिए भने दुई चौका पनि हिर्काएका थिए ।  खोडपेका भुपेन्द्र राउतले ३० तथा नितेस बिष्टले २४ रन बनाएका थिए । ग्वाल्लेकका पंकज पन्तले २ विकेट लिए । २२५ रनको विजय लक्ष पछ्याएको ग्वाल्लेकले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । ग्वाल्लेकका दिपक बोहराले ८४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खोडपेका धिरज साउँद र सचिन मेहरले समान ३÷३ विकेट लिए । ब्याटिङमा सतकीय पारी खेलेर टिमलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका सचिन म्यान आफद म्याच चुनिए । 

यसैगरी आजै भएको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट  क्लबले पिसिसि पल्टनलाई हराएको छ । टस हारेर ब्याटिङको निम्ता पाएका पिसिसि पल्टनले ९ विकेट गुमाएर ११२ रन बनायो । पल्टनका जनक बिष्टले २८ रन बनाए । राहुल भण्डारीले पनि २० रनको योगदान दिए । ११३ रनको लक्ष पछ्याएको पल्टनले ९.४ ओभरमा ३ विकेट गुमाएर लक्ष भेट्टायो । ग्वाल्लेकका लागि दिपक बोहरा र हिमान्सु मेहरले समान २६ रन बनाए । नविन चन्दले २३ रन बनाए । 

अब भोली अर्थात सुक्रबार हुने क्वाटर फाइनलको अन्तिम खेल खोडपे क्रिकेट क्लब र पिसिसि पल्टनबीच हुने खेलबाट पोल बीबाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्