Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नयामा जारी भलिबल प्रतियोगितामा आयोजकको मनोमानी, ३ टोलीद्वारा खेल बहिस्कार
सुर्नयामा जारी भलिबल प्रतियोगितामा आयोजकको मनोमानी, ३ टोलीद्वारा खेल बहिस्कार
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज २७, २०७९

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिकामा जारी भलिबल प्रतियोगितामा बिवाद आएको छ । खेलाडीहरु बाहिरका राखेको भन्दै विवाद आएको हो । आयाजकले प्रतियोगतामा कुनै पनि खेलाडीले एक वडाबाट अर्काे वडाको टोलीबाट खेल्न नपाइने भनिएको थियो । 
वडा नं ८ को रोयल साफेबगर टोलीमा वडा नं ७ का खेलाडी रहेको पाइएपछि आयोजकले उक्त टोलीलाई कारवाही गरी टोलीलाई नै प्रतियोगितालाई रद्ध गरेको थियो । 
सोहि अनुसार श्री केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोलीमा वडा नं ७ र ८ का खेलाडी रहेको पाइएको थियो । तर श्री केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोलीलाई रद्ध नगरेर संरक्षण गरेपछि विवाद चुलिएको छ । केदार बहुदेस्यीय खेलकुद विकास समितिको टोली बिरुद्ध सुर्नया मुहान ढोले, रिगा र पत्थरकोटको टोलीले सयुक्त रुपमा आयोजकमा रिट हालेका थिए । तर उक्त टोलीमा खेलाडीलाई मात्रै बाहिर राखेको थियो भने टोलीलाई कारवाहीस्वरुप रद्ध गरेको थिएन । तर रोयल साफेबगर टोलीलाई जस्तै प्रतियोगिताबाट बाहिर गर्नुपर्ने भन्दै रिट हालेका तीन वटै टोलीले आयोजकको विवादीत निर्णय प्रति असहमती जनाउदै प्रतियोगिता बहिस्कार गरेका छन् । सुर्नया मुहान युवा क्लब ढोले, रिगा र पत्थरकोटले उक्त प्रतियोगिता बहिस्कार गरिदिएका हुन् । 
सिगास खेलकुद युवा क्लब र गणेश आधारभुत विद्यालय सुर्नया ८ सेलाको सयुक्त आयोजनामा भलिबल प्रतियोगिता सञ्चालन भइरहेको थियो । विवादास्पद निर्णय गरेको आयोजक प्रति असन्तुष्ट जनाउदै ३ टोलीले  खेल नै बहिस्कार गरेको सुर्नया मुहान युवा क्लबका अधयक्ष दिनेश बोहराले जानकारी दिए ।  
सहभागितामा तीन वटै वडाबाट १० टोलीको सहभागिता रहेको थियो । आयोजकले खेल टोलीका लागि केहि नियम बनाएको थियो । अनिवार्य पोसाक, खेलाडी तथा खेल टोलीले सहभागिता जनाउदा सम्बन्धित वडाको टोलीमा सोहि वडाकै खेलाडी हुनुपर्ने नियम लगाएको थियो ।  
यस बिषयमा आयोजकसँग बुझ्न खोज्दा ठोस जवाफ आएको छैन । 


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्