Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ०७४ मा पनि कांग्रेसकै केहि व्यक्तिले हराएको हो, अहिले टिकटै दिएन् तर मतदाता मलाई जिताउछन् : स्वतन्त्र उम्मेदवार भण्डारी 
०७४ मा पनि कांग्रेसकै केहि व्यक्तिले हराएको हो, अहिले टिकटै दिएन् तर मतदाता मलाई जिताउछन् : स्वतन्त्र उम्मेदवार भण्डारी 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज ३१, २०७९
Press meet Patan.jpg

बैतडी– नेपाली कांगेसबाट विद्रोह गर्दै स्वतन्त्र चुनाव लडिरहेका बैतडी प्रदेश(क)का उम्मेदवार हरीमोहन भण्डारीले आफु २०७४मा चुनाव लड्दा पार्टीकै मान्छेहरुले असहयोग गरेका कारण पराजीत भएको दावी गरेकाछन् । 

सोमबार पाटनमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने,“पार्टी सकियो, कांग्रेस बाइबाई, कांगे्रसको देहावसान भन्ने ब्यक्तिहरु आफुलाई हराउनमा लागि परेको अहिले प्रमाणीत हुदैँछ ।” भण्डारीले आफु्नो बर्षौको लगानी र करोडौँ रकम आर्थिक लगानी समेत कांग्रेसमा रहेकाले पार्टीको माँया भएपनि केहि नेताका कारण स्वतन्त्र उम्मेदवार बनेको दावी गरे । 

भण्डारीले आफ्नो प्रमुख एजेण्डा भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताए । उनले आफु विजय भएमा तलव समेत नलिने घोषणा गरेका छन् । 

उनले भने,“मलाई महिनाको ४लाखले पुगिराखेको छैन्, प्रदेश सांसदको त्यो तलवले के पुुग्छ ?” उनले आफु प्रदेश सांसद बन्नु प्रदेशसभाका लागि नै गर्वको बिषय हुने बताए । भण्डारीले भने,“हामीजस्तो स्वच्छ छवी भएको मान्छे प्रदेशसभामा गएपछि प्रदेशसभाको स्वभा समेत बढ्छ ।” 

उम्मेदवार भण्डारीले आफु चुनाव जित्ने दावी गरेकाछन् । यसअघि २०७४सालमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी तत्कालिन एमाले–माओवादी गठबन्धनसंग करिव ३हजार मतले पराजीत भएका थिए । 

उनले क्षेत्र(क)का कांगे्रश नेताहरुको सर्मथन आफ्नो पक्षमा हुदाँहुदैँ पार्टीले टिकट नदिएको बताए । ४१ वडासभापति मध्ये ३६ जनाको लिखित सर्मथन पाएको उनको दावी छ । भण्डारीले यसअघि पार्टीमा रहदाँ समेत सबैका पक्षमा काम गरेकाले अहिले सबै जनताले आफुलाई साथ दिने बताए ।

भण्डारीले आफ्नो प्रतिस्प्रधी कोहि नरहेको र गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला उपसभापती बीर बहादुर बिष्टको धरौटी नै जफत हुने दावी गरे । कांग्रेसका सबै कार्यकर्ताहरु आफ्नो सम्पर्कमा रहेकाले आफुुलाई नै मतदान गर्ने उनको दावी छ । 
 


प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्