Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: ‘बागी’ उम्मेदरको पक्षमा उभिएकाबिरुद्ध कडा कदम चाल्ने कांग्रेसको तयारी
बैतडी: ‘बागी’ उम्मेदरको पक्षमा उभिएकाबिरुद्ध कडा कदम चाल्ने कांग्रेसको तयारी
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, कात्तिक १, २०७९

बैतडी, 
नेपाली कांग्रेसले कात्तिक ४ गतेसम्म बागी उम्मेदवारले निष्कृय भई गठबन्धनलाई साथ दिएको अवस्थाका कारवाही फुकुवा गर्ने जनाएको छ । कांग्रेसले एक बिज्ञप्ती जारी गर्दै अर्काे मौका दिएको हो ।
तर बैतडीमा गठबन्धनका बिरुद्ध बागी उम्मेदवारी दिएका दुबै उम्मेदवारले आफ्नो अडान कायमै राखेका छन् । कांग्रेस नेता केशव बहादुर चन्दले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएर चुनावी प्रचारमा लागी रहेका छन् भने प्रदेश क्षेत्र नं (क)बाट कांग्रेस नेता हरिमोहन भण्डारीले पनि निष्कृय नहुने अडान दोहोर्याएका छन् । उनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस कार्यकर्ताकै अनुरोधमा आफुले उम्मेदवारी दर्ता गरेको र निष्कृय बन्न नसकिने उनले बताए । आफ्नो पक्षमा कांग्रेस नेतामात्रै नभई अन्य पार्टीका नेता कार्यकर्ताको साथ रहेकाले विजयी हुनेमा ढुक्क रहेको उनले बताएका हुन् ।
यसैगरी प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका केशव बहादुर चन्दले पनि कांग्रेसको बहुमत हुदाहुदैपनि माओवादीलाई संघमा टिकट दिएको भन्दै चुनावमा होमिएको बताएका छन् ।
यसैगरी बैतडीमा सत्तारुड गठबन्धनले भने सबै कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा लाग्न निर्देशन दिइसकेको छ । दुबै क्षेत्रमा चुनाव परिचालन कमिटि नै गठन गरेर अघि बढेको छ । 
बागी उम्मेदवारी दिएकाहरु निष्कृय हुनेमा विश्वस्त रहेको क्षेत्र नं (ख)का सभापती शिवराज भट्टले बताए । संसदिय प्रर्णालीमा ब्याक्तीभन्दा  माथी पार्टीकै भुमिका महत्वपुर्ण रहने भएकाले पार्टीको भनेको मान्नुपर्नेमा जोड दिनु भयो ।
बागी उम्मेदवारका प्रस्ताव, समर्थक मात्रै नभई बागी उम्मेदवारहरुसँग प्रचारमा हिन्ने, समाजिक सञ्जालमा लाईक कमेन्ट र बागी उम्मेदवारको पक्षमा मत माग्नेहरुलाई समेत कारवाहीको दायरामा ल्याउने कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दले बताए । बैतडीको दुबै क्षेत्रमा गठबन्धनको बैठकबाट प्रचार प्रसार समिति र निर्वाचन सयंन्त्र समिति गठन गरेर चुनावी कार्यक्रम अघि बढाएको पनि उनले बताए ।  
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्