Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिद्धेस्वर माविको उपहार कार्यक्रमको नतिजा तिहारको दिन खोडपेमा प्रकाशन गरिने 
सिद्धेस्वर माविको उपहार कार्यक्रमको नतिजा तिहारको दिन खोडपेमा प्रकाशन गरिने 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, कात्तिक ८, २०७९

पाटन ९ मा रहेको सिद्धेस्वर माविले दशै तिहार तथा छट पर्व उपहार कार्यक्रमको नतिजा भाईटिकाको दिन प्रकाशन तथा प्रशारण गर्ने भएको छ । यसअघि नै घोषणा गरेर चिठ्ठा काट्न सुरु गरेको विद्यालयले तिहारको दिन खोडपेमा लाग्ने मेलामा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा प्रकाशन तथा प्रशारण गरिने भएको हो । नतिजा  प्रकाशनका बेला  यस कार्यक्रमको सार्बजनिक सुनुवाई समेत गरिने सिद्धेस्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए ।  करिब एक महिनादेखि चिठ्ठा काटिन सुरु भएकोमा  ५ हजार भन्दा बढीले उपहार कार्यक्रमका लागि  चिठ्ठा खरिद गरेका छन् ।  
उपहार कार्यक्रमकामा पहिलो पुरस्कार एक जनालाई ल्याप्टम रहेको छ । दोश्रो पुरस्कारमा एक जनालाई टेलिभिजन रहेको छ । तेश्रो पुरस्कारमा ३ जनालाई मोवाइल सेट प्रदान गरिने कार्यक्रम रहेको छ । चौथो पुरस्कारमा ५ जनालाई प्रेसर कुकर, पाँचौ पुरस्कारमा ५ जनालाई आइरन र छैटौ पुरस्कारमा ५ जनालाई भित्तेघडी प्रदान गरिने विद्यालयले जनाएको छ । 
विद्यालयको आयश्रोत बढाउनको लागि यो कार्यक्रम ल्याएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भाटले बताए । निजि श्रोतबाट समेत शिक्षकहरुलाई तलव खुवाउन पर्ने भएकाले यस कार्यक्रमबाट केहि  सहयोग पुग्ने विद्यालयले जनाएको छ । १० सम्म पढाइ हुने उक्त विद्यालयमा ६ जना नगर शिक्षक स्वयमसेवकको रुपमा कार्यरत रहेका छन् भने २ जना शिक्षक विद्यालयकै निजि श्रोतबाट तलव खुवाइदै अएको छ ।  नगर शिक्षक स्वयम सेवकको हकमा पनि माथिल्लो कक्षामा अध्यापन गराउने शिक्षकहरुलाई विद्यालयको निजि श्रोतबाट पारीश्रमिक थपेर तलव खुवाउनु पर्ने अवस्था आएको विद्यलायले जनाएको छ । पछिल्लो वर्षहरुमा सिद्धेस्वर मावि व्यावस्थापकीय र शैक्षिक कार्यक्रममा अग्रणी विद्यालयको रुपमा रहदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्