Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • उम्मेदवारहरु मतदातासंग भेटघाट गर्न शिवनाथ मेलामा
उम्मेदवारहरु मतदातासंग भेटघाट गर्न शिवनाथ मेलामा
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, कात्तिक १५, २०७९

बैतडी, १५ कर्तिक  
आगामी मंसिर ४गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी बैतडीमा उम्मेदवारहरुले प्रचार प्रसार अभियानलाई तिव्रता दिएका छन् । 
उम्मेदवारहरु मंगलबार जिल्लाको प्रसिद्ध शिवनाथ मेलामा सहभागी भई मतदाता संग भेटघाट गरेकाछन् । उक्त मेलामा नेकपा९एमाले०बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार दामोदर भण्डारी, प्रदेशसभा९ख०का उम्मेदवार लिलाधर भट्ट, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र कुवर, प्रदेशसभा ९ख०का उम्मेदवार शिवराज भट्ट लगायतका नेताहरुको सहभागीता थियो । 
उक्त मेलामा नेताहरुले मतदाता संग भेट गर्नुका साथै आफ्नो पक्षमा मत मागेका छन् । नेताहरुले स्थानियबासीसंग भेटघाट गरेको तथा डेउडा खेल खेलिरहेको फोटोहरु सामाजिक संजालमा पोष्ट गरेकाछन् । 
यसैगरी उम्मेदवार तथा उनिहरुका प्रतिनिधि अहिले गाउँघरमा केन्द्रीत भएकाछन् । बैतडीमा प्रतिनिधि सभाका लागी ११ जनाले उम्मेदवारी दिएकाछन् भने, प्रदेश ९क० तर्फ ६ जना र (ख) तर्फ ५जनाले उम्मेदवारी दिएकाछन् । 
बैतडीमा बढी दलबाट उम्मेदवार भएपनि नेकपा(एमाले) र सत्ता गठबन्धनको बीच मै प्रतिस्प्रधा हुने देखिएको छ । प्रतिनिधिसभामा एमालेका भण्डारी र माओवादी केन्द्रका कुवर बीच मुख्य प्रतिस्प्रधा छ भने, कांग्रेस बाट पुर्व मन्त्री र निर्वतमान मेयर समेत रहेका केशव बहादुर चन्द स्वतन्त्र उम्मेदवार रहेकाले उनलाई समेत बलियो प्रतिस्प्रधीको रुपमा हेरिएको छ ।

May be an image of one or more people, people standing, outdoors and crowd

 यसैगरी प्रदेशसभा क मा कांग्रेसका प्रभावशाली नेताका रुपमा रहेका हरिमोहन भण्डारीले टिकट नपाएकाले स्वतन्त्र उम्मेदवार बनेकोमा उनि बलिया प्रतिस्प्रधी देखिएकाछन् । प्रदेशसभा क तर्फ एमालेका सुरेन्द्र पाल, कांग्रेसका बीर बहादुर बिष्ट, नेकपा(एकिकृत समाजवादी)का नरेन्द्र बिष्ट र स्वतन्त्र हरिमोहन भण्डारी कडा बीच प्रतिस्प्रधा हुने देखिएको छ । क्षेत्र (ख)मा भने, एमालेका लिलाधर भट्ट र कांग्रेसका शिवराज भट्ट बीच प्रतिस्प्रधा हुने देखिन्छ । एमालेका लिलाधर निर्वतमान प्रदेश सांसद का साथै पार्टी केन्द्रीय सदस्य हुन् भने, कांग्रेसका शिवराज पार्टी पुर्व सभापती हुुन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्