Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनमतको अपमान हुने काम कहिल्यै गरेको छैन्, गर्दैन् : भण्डारी
जनमतको अपमान हुने काम कहिल्यै गरेको छैन्, गर्दैन् : भण्डारी
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, कात्तिक २९, २०७९
Damodar Bhandari.jpg

बैतडी 
नेकपा एमालेका सुुदुुरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले मंगलबार जिल्लाको डिलाशैनी गाउँपालिका–२को गन्नामा आयोजीत चुनावी आमसभाको सम्बोधन गरेकाछन् । 

बैतडीबाट प्रतिनिधिसभा सांसदका उम्मेदवार समेत रहेका भण्डारीले आफ्नो कार्यकालमा मतदाताको शिर ठाडो हुने काम गरेको बताए । उनले आफुुले कहिल्यैपनि जनताको मतको अपमान हुने काम नगरेको बताए । 

भण्डारीले भने,“जतिबेला शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशका लागी अभ्यास भैरहेको थियो । मलाईपनि चाहेको मन्त्रालय दिनेगरी अवसर देखाइयो । एकजना बहालवाला मन्त्रीले भनेका थिए ‘मैले पहिल्यै फाइलहरु तयार गरेको छु । ओली भए पढ्छन् तर देउवाले सिधै पास गर्छन् । ३अर्ब फाइदा हुन्छ ।’ मैले त्यसो गरेको भए अहिले समाजवादीको तर्फबाट उम्मेदवार बनेर आउथे होला । पैषा खर्च गरेर पनि चुनाव जित्थे होला । तर तपाईहरुको मतलाई मैले कलंकीत हुन् दिएन् । आज तपाईका अगाडी पुुनः मत माग्न आएको छु । तपाईले मलाई दिएको मतको पद र प्रतिष्ठासंग सैदाबाजी गरेकोभए अहिले तपाईबाट फुुलमाला पाउने थिएन् । नेकपा एमालेलाई जिताउनस् केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा सामेल भई जिल्लाको विकास र सम्वृद्धिमा खटिनेछु ।” 

उनले पार्टी अध्यक्ष केपी ओलीले लिपुलेक, लिम्पीयाधुरा, कालापानी फिर्ता ल्याउने पहल चाल्दा, नाकाबन्दी विरुद्ध बोल्दा, भारतलाई स्वाभीमानको पाठ सिकाउदाँ र चीन संगको व्यापार पारवाहन सम्झौता गर्दा पद जान्छ भन्ने थाहा हुदाँहुदैँ प्रधानमन्त्री पदभन्दा स्वाभिमान ठुुलो हो, पदमा फेरी जनताले पु¥याउन्छन् भन्ने आधारले स्वाभिमानको पक्षमा उभिएको बताए । 

भण्डारीले बैतडीका २ओटै प्रदेशसभा सदस्यका एमाले उम्मेदवार क्षेत्र (क) बाट सुरेन्द्र पाल र (ख) बाट लिलाधर भट्टलाई विजयी गराउन आग्रह गरे ।

उक्त कार्यक्रमको सम्बोधन गर्दै पार्टी जिल्ला अध्यक्ष समेत रहेको बैतडी (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सुरेन्द्र पालले आफुले चुनाव जितेमा विकासका पुर्वाधारहरुको निर्माणमा ध्यान दिने बताए । आफ्नो क्षेत्र भित्रका सबै ठाउँका समस्याबारे जनतासंग विस्तृत छलफल गरि भेगगत र पार्टीगत रुपमा काखापाखा नगरेर विकास गर्ने बताए ।   
मंगलबार गन्नामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २६जनाले एमाले प्रवेश गरेका छन् । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्