Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १सय १३ बर्षीय महिला जसलाई सबै चुनावमा भोट हालेको अनुुभव छ 
१सय १३ बर्षीय महिला जसलाई सबै चुनावमा भोट हालेको अनुुभव छ 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर ४, २०७९
Manmati devi bhatt.jpg

बैतडी
बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मत हालेकी छन् । 

२०१५ सालमा चुनाव हुदाँ मानमती ४९ बर्षकी थिईन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताईन् । जेठो मतदाताका कारण उनि पछिल्लो समय हरेक चुुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूूत विद्यालय स्थीत मतदान स्थलमा मतदान गरेकी हुुन् । 

१सय १३ बर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने रहर राखेकी छन् । उनले भनिन् ‘म किसोरावस्थामा भारतको लोहाघाट बाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जिवन कटाएका व्यक्ति हौँ अहिले घरघरमा विजुलीबत्ति पुुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’

ठाउँठाउँमा स्कूूल खुलेको र स्वास्थ्य सस्थाहरु स्थापना भएको कुरा सुुनाउदैँ उनले भनिन्‘मेरो जेठो छोरा अहिले ७०बर्ष पुुगे तर उ भन्दा अघिका ३ छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुुदैँन् । सबै क्षेत्रमा विकास भएको छ, अझै केहि बर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडी देखि डडेल्धुरा बैतडी देखी धनगढी २देखी ५ दिनको पैदल यात्रा गरेको समेत सुनाईन् । तिब्र विकास देख्दा उनलाई अझै केहि बर्ष बाँचे हुन्थ्यो जस्तो लाग्दछ । 

मानमतिका ४छोरा २छोरी, १ दर्जन बढी नाती–नातिना तथा पनाती–पनातीना छन् । उनले छोरीहरुलाई कक्षा ७ सम्म पढाइन् भने, छोरा डिग्री पास र २छोरालाई एसएलसी पास गराएकी हुन् । उनका माइला छोरा सिद्धराज यसअघि जिल्ला समन्वय समिति बैतडीका प्रमुख बनेका थिए । ४ छोरा मध्ये ३छोरा राजनितिमै आवद्ध छन् । उनिहरु नेपाली कांग्रेश पार्टीबाट विभिन्न भुमिकामा रहेकाछन् । 

मानमती को उमेर धेरै भएपनि उनि १सय बर्ष नकटेको बृद्ध जस्तो देखिन्छीन् । अहिले समेत उनि खाना पकाउने देखी घरायसी सबै कामहरु गर्न सक्षम छिन् । 

बैतडीमा आइतबार भएको मतदानमा प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार दामोदर भण्डारी र सत्ता गठबन्धनका माओवादी नेता नरेन्द्र कुवर बीच प्रतिस्प्रधा हुने आकलन गरिएको छ । जिल्लामा स्वतन्त्र समेत गरेर ११जना उम्मेदवार छन् । यसैगरी प्रदेशसभा तर्फ समेत एमाले र गठबन्धन बीच तथा प्रदेश (क)मा स्वतन्त्र व्यक्ति समेत प्रतिस्प्रधामा देखिने आकलन गरिएको छ । 
 


प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्