Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा प्रदेशसभाको गणना आजै सकिने, प्रदेश(क)मा पुर्चाैडीको गणना चल्दै
बैतडीमा प्रदेशसभाको गणना आजै सकिने, प्रदेश(क)मा पुर्चाैडीको गणना चल्दै
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, मंसिर ७, २०७९

बैतडी,  
बैतडीमा सोमबारबाट मतगणना जारी रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र नं (क) र (ख)को मत गणना अलग अलग नै भइरहेको छ । प्रदेश सभाका गणना आजै सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
प्रदेशसभा क्षेत्र नं (क)मा पाटन नगरपालिकाको मत गणना सकिएको छ ।  त्यसैगरी प्रदेशसभा क्षेत्र नं(ख)मा पनि दशरथचन्द नगरपालिका ९, १०र ११ को गणना गर्न बाकी रहेको छ । त्यसपछि दोगडाकेदार गाउँपालिकाको गणना सुरु हुने छ । 
प्रदेशसभाका दुबै क्षेत्रको गणना आजै रातीसम्म भइसक्ने छन् ।  
प्रदेशसभा क्षेत्र नं (क)मा एमालेका सुरेन्द्र पालले अग्रता कायमै राखेका छन् ।  पालले ९०९१ मत ल्याएर अग्रता कायमै राखेका छन् भने हरिमोहन भण्डारीले ८१४४ मत ल्याएर पच्छ्याइरहनु भएको छ । कांग्रेसका बिर बहादुर बिष्टले ६४५० मत ल्याएका छन् । अब पुर्चाैडीको गणना सुरु भएको छ । 
प्रदेशसभा (ख)मा कांग्रेसका शिवराज भट्टले अग्रता कायमै राखेका छन् । शिवराजले १३,१२० मत ल्याउदा एमालेका लिलाधर भट्टले ११,२६९मत ल्याएका छन् । 
त्यसैगरी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पञ्चेश्वर गाउँपालिका, डिलासैनी, शिवनाथ गाउँपालिको गणना भइरहेको छ भने मेलौली नगरपालिकामा पनि वडा नं ७ सम्म भइसकेको छ । प्रतिनिधिसभामा पनि २२, ६३२ गणना हुदा एमालेका दामोदर भण्डारीले १०,१५८ ल्याउदा नरेन्द्र कुवँर वियजसुन्दरले ९,५२२ मत ल्याएका छन् ।  


प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्