Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिम महोत्सवको तयारी तीव्र, ५० प्रतिशत काम सम्पन्न
सुदूरपश्चिम महोत्सवको तयारी तीव्र, ५० प्रतिशत काम सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर १०, २०७९

यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी ५० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको छ। शुक्रवार कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराइएको हो।

 
१६ औँ संस्करणको महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा मार्फत उद्घाटनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारी काठमाडौँमा गएको कार्यकारी निर्देशक गोमा अधिकारी बताइन्।

उनले सुदूरपश्चिम महोत्सव सञ्चालन देखी सम्पन्न अवधिसम्म शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको बताइन् । स्थानीय निकाय र निजी सङ्घ संस्था मार्फत एम्बुलेन्सको तयारी गरेको बताइन्।

सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीलाई आइडी कार्ड मार्फत ५० प्रतिशत छुट दिइने छ। यस्तै स्थानीय उत्पादन, कृर्षि प्रदर्शनीलाई प्राथमिकता दिइने छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने यस्तै कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले जानकारी दिए।

सुदूरपश्चिम महोत्सव २०६३ साल देखि सञ्चालन हुँदै आएको छ। यस वर्षको महोत्सव आउन अब १३ दिन बाँकी रहेको बताउँदै महासचिव विष्टले तयारी तीव्र पारिएको बताए। यति बेला विभिन्न समस्या र धनगढी बजार बिस्तार एवं सडक चौडा पार्ने क्रममा व्यवसायी थला परेको जानकारी दिए। सो समस्या परेका व्यवसायीलाई कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सव स्टलमा छुट दिने व्यवस्था गरिएको बताए। कैलाली उद्योग वाणिज्य सङ्घमा दर्ता भएकालाई ५० प्रतिशत र दर्ता नभएकालाई १० प्रतिशत छुट दिइने जानकारी दिए। यस्तै महोत्सव सञ्चालनका लागि महोत्सव स्थलको समस्या रहेको बताए। यस्ता लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने जानकारी दिए।

लागत अनुमान दुई करोड हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने आङ्कलन गरिएको उनले बताए। उनका अनुसार महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरि ५०० जति सङ्ख्याको स्टलहरू रहने छन्। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने महोत्सवलाई करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २६ उप–समिति गठन गरिएको छ।महोत्सवबाटै सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ। यस वर्षको महोत्सवमा रमाइलो मेलामा केही फरक देख्न सकिने बताए ।


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्