Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा १४ उम्मेदवारको धरौटी जफत  
बैतडीमा १४ उम्मेदवारको धरौटी जफत  
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, मंसिर १३, २०७९

बैतडी, 
बैतडीबाट प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ जना मध्ये १४ जनाको धरौटी जफत भएको छ । निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत समेत नल्याएका १४ जना उम्मेदवारहरुको धरौटी जफत भएको हो । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ भने प्रदेश सभा(क) र (ख)बाट तीन÷तीन जना उम्मेदवार गरी ६ जनाको धरौटी जफत भएको हो । प्रतिनिधिसभा सदस्यमा जिल्लामा ७८,३६९ मत खसकेको थियो । कूल खसेको मतमध्ये १० प्रतिशत समेत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालले जनकारी दिए । प्रदेश सभा सदस्यका लागि ५ हजार र प्रतिनिधिसभा सदस्यका लागि ५ हजार रुपैया धरौटी कायम थियो । 
धरौटी जफत हुनेमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशव बहादुर चन्द(२५०९), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट(१४२३), राप्रपाका देव बहादुर चन्द(१७५९), राप्रपा नेपालका हिम्मत बहादुर चन्द(१७१ं, स्वतन्त्र उम्मेदवार त्रिलोक बहादुर चन्द(२३७), स्वतन्त्र उम्मेदवार मान सिंह बिष्ट(३५२), नेस्नलिष्ट पिपूल्स पार्टीका कृष्ण बहादुर चन्द(१२७), जनता समाजवादी पार्टीका आन सिंह भण्डारी(१३९), नेपाल मजदुर किसान पार्टीका कृष्ण प्रशाद गोसाँई(९०) हरेका छन् ।  
प्रदेशसभा (क)का उम्मेदपार नेकपा एकीकृत समाजवादीका नरेन्द्र बहादुर बिष्ट(२,११४) राप्रपा नेपालकी कृषणा पन्त (१७८) र राप्रपाका रण बहादुर बिष्ट(९६८)को धरौटी पनि जफत भएको हो । 
त्यसैगरी प्रदेशसभा (क)का उम्मेदवार नागरीक उन्मुक्ति पार्टीकी रेवती बोहरा(१७०), राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशी(१,२०१) र राप्रपा नेपालका प्रेम बहादुर चन्द(२२०)को धरौटी जफत भएको हो । 
बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सभा(क)मा ६ र (ख)मा ५ जनाले उम्मेदवारी दिएका थिए । 
प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेका दामोदर भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३,६११ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरले ३२,०८० मत ल्याए । भण्डारीको लगातार तेश्रो जित हो । 
जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र न(क)मा नेकपा एमालेका सुरेन्द्र पालले स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १,८१३ मतान्तरले पराजीत गर्दै विजयी भएका हुन् । पालले १२,८३१मत ल्याउदा  स्वतन्त्र उम्मेदवार  भण्डारीले ११,०१८ मत प्राप्त गरेकाछन् । कांग्रेसका वीर बहादुर बिष्टले १०, ९५३ मत प्राप्त गरेका हुन् । प्रदेशसभा (ख)मा गठबन्धनबाट कांग्रेस उम्मेदवार शिवराज भट्टले एमालेका लिलाधर भट्टलाई पराजीत गर्दै विजयी भएकाछन् ।  शिवराजले १७,१५२ मत प्राप्त गर्दा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।  
  


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्