Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नयासहित तीन स्थानिय तहमा पञ्चवर्षीय उर्जा योजना बन्दै
बैतडीको सुर्नयासहित तीन स्थानिय तहमा पञ्चवर्षीय उर्जा योजना बन्दै
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत १५, २०७८
surnaya PGM GIZ.jpg

शुरेस महरा / कृष्ण बिष्ट 
बैतडी, 
बैतडीको तीन स्थानिय तहमा पञ्चवर्षीय उर्जा योजना बनाउन सुरु भएको छ । सीड नेपाल र जीआईजेडको सयुक्त साजेदारीमा स्थानिय तहको योजनामा नविकरणीय मूल प्रवाहीकरण कार्यक्रम अन्तरगत पञ्चवर्षीय उर्जा योजना बनाउन लागिएको हो । बैतडीको सुर्नया गाउँपालिका, पुर्चाैडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा उर्जा योजना बन्ने भएको हो ।

यसअघि यी तीन वटै पालिकामा उर्जाको अवस्थाको बारेमा सर्बेक्षण समेत गरिएको थियो । पालिकामा  बिद्युत पहुँचको अवस्था र बिद्युतीय चुलोको प्रयोग र सोलार प्रयोग हुदै आएका घरधुरीको सर्बेक्षण गरिएको  सीड नेपालका कार्यक्र संयोजक   मेनु श्रेष्ठले जानकारी दिईन् ।

नेपाल सरकारको २०३० सम्म सबै घरधुरीमा बिद्युतीय चुलो पुर्याउने लक्ष पुरा गर्न यस कार्यक्रमले टेवा पुर्याउने बिश्वास गरिएको छ । अबको पाँचवर्षे योजनाको बारेमा सेवाग्राही तथा पालिकाका जनप्रतिनिधिहरुसँग छलफल समेत गरिएको उनले बताईन् । स्थानियहरुको प्रतक्ष संलग्नतामा छलफल गरेर रिर्पाेट तयार पारीने र बिद्युत प्राधिरण र बैकल्पीक उर्जा प्रबद्र्धन् केन्द्रसँग समुन्वय गरिने उनले बताईन् । उर्जाको क्षेत्रमा बैतडीका तीन वटै पालिकामा २०८३ सम्म के कस्ता कार्यक्रमलाई अघि बढाउने र सोको बजेटीकरणको लागि योजना अघि बढ्ने उनले बताईन् ।

यसैगरी मंगलबार सुर्नया गाउँपालिकामा पालिकास्तरीय उर्जा विकास समिति पनि गठन गरिएको छ । सुर्नया ६ का वडा अध्यक्ष जय बहादुर कुवँरको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको समुन्वयमा योजना बनाईने छ । सुदूरपश्चिमका २० स्थानिय तहमा उर्जा योजना बन्न लागेको छ ।
 


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०२:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्