Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • माया हत्या आरोपित सामाजिक सञ्जालमा सक्रिय, ‘अनुसन्धान हुदैछ’: प्रहरी
माया हत्या आरोपित सामाजिक सञ्जालमा सक्रिय, ‘अनुसन्धान हुदैछ’: प्रहरी
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर १८, २०७९

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको हत्या आरेपीत शिवनाथ ४ का सशस्त्र प्रहरी जवान समेत रहेका भरतराम कोली लगातारजसो समाजिक सञ्जालमा सक्रिय रहेका छन् । उनले टिकटकबाट लगातारजसो आफ्नो धारणा अपडेट  गरीरहेका छन् । घटना घटेको तेश्रोदिन आफुले हत्या नगरेको दाबी गर्दै आएका आरोपीत भरतले शनिबार साँझ टिकटकमै धम्कीपूर्ण कुरा लेखेका थिए । आफु डिएसपीको मान्छे हु भन्दै अर्की एक फुच्चीलाई पनि मार्ने धम्की दिएका थिए । यतिमात्रै नभई ‘मान्छेलाई मारेपछि केहिदिन त लुक्नै प¥यो, म बैतडीमै रहेको छु, मलाई कसैले समात्न सक्दैन’ जस्तो अभिव्याक्ती टिकटकमा पोष्ट गरीरहेका थिए । आइतबार बिहान फेरी टिकटकमै एउटा पोष्ट गर्दै मलाई फसाउन खोजिएको बताइरहेका छन् ।
यसरी लगातारजासो समाजिक सञ्जालमा हत्या आरेपीत सक्रिय रहदारहदापनि प्रहरीले भने उनलाई नियन्त्रणमा लिन सकेको छैन । घटना घटेको ५ दिनसम्म पनि प्रहरीले आरोपीतलाई अझै नियन्त्रणमा लिन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले छिट्टै आरोपीत नियन्त्रणमा आउने दाबी गर्नुभयो । ‘आरोपीत भरत समाजिक सञ्जालमा सक्रिय रहेको जानकारी छ, हामि छिट्टै नियन्त्रणमा लिन्छौँ,’ उनले भने । 
प्रदेश प्रहरी कार्यालयबाट पनि छुट्टै प्रहरी टोली अनुसन्धानका लागि बैतडी आएको पनि प्रहरी नायव उपरिक्षक शाहीले बताए । कन्ट्याक ट्रेसीङको काम भइरहेको र छिट्टै नियन्त्रणमा ल्याइने शाहीले बताए ।  
पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको यहि मंसिर १३ मंगलबार हत्या गरिएको थियो । शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाटि रेटेको अवस्थामा बुधबार उनको शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका  र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ । माया र नेहा नातामा फपू भदै हुन् । 
पिडितका आफन्तले शसस्त्र प्रहरी समेत रहेका भरतराम कोलीको नाममा मंसिर १५ गते बिहिबार किटानी जाहेरी दिएका थिए । १३ गते मंगलबार घरबाट माया र नेहा लुगा सिउनभनी घरनजिकैको कुलाउ बजार गएका थिए । भरतले माया र नेहालाई बोलाएर हत्या गरेको पिडित परिवारको आरोप छ । भरत र मायाँबीच पहिलेदेखि प्रेम सम्बन्ध रहेको पिडित परिवारको भनाइ छ । 
घाइते नेहाले पनि  भरत कोली नै घटनामा संलग्न रहेको बताएकी थिइन् ।  


प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्