Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पुर्चाैडीमा कांग्रेसबाट मेयरका उम्मेद्वार दीपक बहादुर बम
बैतडीको पुर्चाैडीमा कांग्रेसबाट मेयरका उम्मेद्वार दीपक बहादुर बम
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत १९, २०७८

बैतडी, 
नेपाली कांग्रेसले आगामी बैशाख ३० गतेको निर्वाचनको लागि उम्मेद्वार छनौट गरीरहेको छ । जिल्लाको पुर्चाेडी नगरपालिकाको नगर प्रमुखको लागि  दिपक  बहादुर बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेस पुर्चाैडीले जनाएको छ । 
शुक्रबार बसेको पालिका कमिटिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमती भएको हो । नेपाली कांग्रेसका माहादिवेशन प्रतिनिधि समेत रहेका बम गत स्थानिय तहको निर्वाचमा २३७ मतले मात्रै माओवदी केन्द्रका  नेता एवम नगर प्रमुख रण बहादुर  कुवँरसँग पराजित भएका हुन् । यस हिसाबले पनि उनि अब्बल उम्मेद्वारको रुपमा रहेका छन् । यस अघिको निर्वाचमा झिनो अन्तरले पारजित भएकोले यस निर्वाचमा थप दत्तचित्त भएर कांग्रेस नेताहरु एक ठाउँमा रहेको कांग्रेस नेता हिमालय बलमे बताए । पुर्चाैडीबासीले पनि नेपाली कांग्रेसको आवस्यकता महसुस गरेको बलमे बताए । 
यसैगरी नगर उपप्रमुखको उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
“परदेशीको दशैँ–तिहार”
“परदेशीको दशैँ–तिहार” शनिबार, कात्तिक १, २०८२
“साथीभाईलाई सम्झना छ”
“साथीभाईलाई सम्झना छ” शनिबार, कात्तिक १, २०८२
Nirmaya 2
Nirmaya 2 शनिबार, कात्तिक १, २०८२
Song
Song मंगलबार, असोज २८, २०८२
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ :  उद्योग मन्त्री भण्डारी
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ : उद्योग मन्त्री भण्डारी बिहीबार, फागुन ८, २०८१
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण 
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण  शुक्रबार, फागुन १२, २०७९
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्