Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिक्षक मृत्यु प्रकरणः मंगलबार पाटन नगरपालिकाका विद्यालय बन्द हुने
शिक्षक मृत्यु प्रकरणः मंगलबार पाटन नगरपालिकाका विद्यालय बन्द हुने
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, पुस ४, २०७९

बैतडी, 
शिक्षक मृत्यु प्रकरणमा सत्य तथ्य छानबिनको माग गर्दै शिक्षक संघ संगठनहरुले पनि माग गरेका छन् । सयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षक संघ संगठनले घटनाको सत्यतथ्य छानबिनको माग गरेका हुन् । उक्त घटनाले समग्र शैक्षिक जगत दुःखी एवं मर्माहत भएको औल्याउदै घटना भएको ३ दिनसम्म सम्बन्धित नियका मौन बसेको भन्दै ध्यानाकार्षण भएको समेत अवगत गराइएको छ । मृत्यु प्रकरण हेर्दा शंकास्पद र रहस्यमय भएको आभास भएको बताइएको छ । घटनाको निस्पक्ष छानबिन गरि सत्य तथ्या विवरण सार्बजनिक गर्न र दोषी पत्ता लगाएर कारवाहीको जोडदार माग गरिएको छ । 
 घटनाको निस्पक्ष छानबिनमा ढिलाई र दोषीलाई  कारवाही नगरुन्जेलसम्म सिंगो शिक्षा जगत आन्दोलित हुने र शिक्षण सस्थाहरुमा आम हडताल गरी थप आन्दोलनका कार्यक्रमहरु थप ससक्त पारिने समेत चेतावनी दिइएको छ । 
उक्त घटनाको बिरोध एवं छानबिनको लागि सरोकार वाला निकायले दबाबका लागि पुष ५ गते मंगलबार यस नगरपालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहने समेत विज्ञप्ती मार्फत जानकारी गराइएको छ । 
नेपाल शिक्षक संथठन पाटनका अधयक्ष लक्ष्मण सिंह बोहरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पाटन अध्यक्ष गोपालदत्त भट्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठन पाटन अध्यक्ष बिर सिंह ठगुन्ना, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव धन बहादुर महरा, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कमिटि सदस्य लोकराज भट्ट, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला बरिष्ठ उपाध्यक्ष देव सिंह ठगुन्ना, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिव लक्ष्मीदत्त भट्ट, नेपाल शिक्षक संघ प्रदेश कमिटि सदस्य कृष्ण सिंह बिष्ट, राहात शिक्षक संगठन जिल्ला अध्यक्ष राम बहादुर कुुँवरले सयुक्त बिज्ञप्ती जारी गरेका छन् । 

यसैगरी पिडित परिवारका लागि राहात संकलन अभियान पनि सुरु गरिएको छ । सोमबारबाट उक्त अभियान सुरु भएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव धन बहादुर महराले जानकारी दिए । अभियानको सुरुवाती चरणमा ७ हजार ५ रुपैया संकलन गरिएको उनले बताए ।


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्