Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नयामा उपाध्यक्षको कोशेली वितरण 
बैतडीको सुर्नयामा उपाध्यक्षको कोशेली वितरण 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत १९, २०७८

कृष्ण बिष्ट 
बैतडी 
बैतडीको सुर्नया गाउँपालिकामा हजार दिने महिलाहरुलाई उपाध्यक्षको कोशेली प्रदान गरिएको छ । गाउँपालिकाका सबै वडाहरुमा नियमित गर्भजाँच गरी स्थागत सुत्केरी २२० महिलाहरुलाई कोशेली वितरण गरिएको हो । कोशेलीमा झोला र केहि पोसिलो खानेकुराका परिकारसँगै सरसफाईका सामाग्रीहरु रहेको पालिका उपाध्यक्ष लिला बिष्टले बताइन् । ८ वटै वडामा उक्त कार्यक्रम गरिएको उपाध्यक्ष बिष्टले बताईन् । 
उपाध्यक्ष कोसेली कार्यक्रमबाट झोला र पोसीलो खानेकुरासँगै सरसफाईका समाग्रीहरु प्राप्त गरेपछि खुसी लागेको सुर्नया २ का पार्वती सिङ चन्दले बताईन् । यसले आमा र बच्चाको स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको उनले बताईन् । 
यसैगरी पालिकालाई सस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको स्वास्थ्य साखा प्रमुख राम सिह महराले बताए । सुत्केरी भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न घरमै स्टाफ नर्स खटाउने देखि नियमित स्वास्थ्य चेकजाँच गराउन बिभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको उनले बताए । आमा र बच्चाको स्वास्थ्य सुधारको लागि पोषण सुधार कार्यक्रमलाई पनि निरन्तरता दिइएको उनले बताए ।  
 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०४:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
“परदेशीको दशैँ–तिहार”
“परदेशीको दशैँ–तिहार” शनिबार, कात्तिक १, २०८२
“साथीभाईलाई सम्झना छ”
“साथीभाईलाई सम्झना छ” शनिबार, कात्तिक १, २०८२
Nirmaya 2
Nirmaya 2 शनिबार, कात्तिक १, २०८२
Song
Song मंगलबार, असोज २८, २०८२
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ :  उद्योग मन्त्री भण्डारी
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ : उद्योग मन्त्री भण्डारी बिहीबार, फागुन ८, २०८१
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण 
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण  शुक्रबार, फागुन १२, २०७९
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्