Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा  
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा  
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, पुस १३, २०७९


बैतडी 
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।
सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखीकरण गरिएका ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको समीक्षा गरिएको हो ।
जिल्लामा संकलित ६२ ओटा घटना मध्ये घरेलु हिंसाका २२ ओटा, हत्याका ६,  बलात्कार र यौन दुव्र्यहारका १७, बहु विवाहका तीन, कुटपिटका दुई, झडप तथा कुटपिटका १ घटनाह?को तथ्यांक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित जिल्ला अदालत बैतडीका न्यायधीष जयानन्द पनेरुले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले मानवअधिकार उलंघन र ज्याजतीगर्नु हुदैन भन्ने सन्देश दिने गरेको बताउनुभयो । उहाँका अनुसार इन्सेकले सरकारी कार्यालयको तथ्याङ्कमा उल्लेख भए बाहेकका घटना वर्ष पुस्तकमा समावेस गर्दा अझै प्रभावकारी हुन्छ । उहाँले भन्नुभयो ‘सरकारी कार्यालयका तथ्याङ्क भन्दा पनि आर्थिक समाजिक तथा साँस्कृतिक अधिकारका घटनाह?लाई वर्ष पुस्तकमा समावेस गर्नु राम्रो हुन्छ ।’
नेपालबार एसोसिएसन बैतडीका अध्यक्षअधिवक्ता हरी भट्टले पनि इन्सेकले अनौपचारिक ?पमा सरकारी डाटा भन्दापनि ग्रामिण क्षेत्रको समस्यालाई उठाउनुपर्ने बताउनुभयो ।  
द्वन्द्वकालमा इन्सेकको महत्वपुर्ण भुमिका स्मरण गराउदै अधिकारकर्मि कर्ण दयालले इन्सेक पछिल्लो समय आफ्नो अध्ययनभन्दा पनि सरकारी तथ्याङ्कमा मात्रै केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘इन्सेक द्वन्द्वकालको जस्तौ सक्रिय र प्रभावकारी मानव अधिकारवादी संस्था हुनुप¥यो ।’ 
कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधि, अधिकार कर्मि, पत्रकार एवं अन्य सरोकारवालाह?ले पनि इन्सेकले ग्रामिण क्षेत्रको समस्या र विषेश गरी मौलिकहकको कार्यान्वयनको अवस्थामा केन्द्रीत हुनुपर्ने बताएका छन् । 
कार्यक्रममा न्यायधीष, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सरकारी वकील कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपालबार एसोसिएसन, गैर सरकारी संस्था महासंघका प्रमखु एवं प्रतिनिधि साथै अन्य अधिकारकर्मि र पत्रकारह?को सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्