Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ७८ हजार बालबालिकालाई टाइफाईड बिरुद्धको खोप लगाईने 
बैतडीमा ७८ हजार बालबालिकालाई टाइफाईड बिरुद्धको खोप लगाईने 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, चैत २०, २०७८

कृष्ण बिष्ट 

बैतडी, 
बैतडीमा टाईफाईड खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका १० वटै पालिकामा टाईफाईडबिरुद्धको खोप अभियान सञ्चालन हुने भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

यहि चैत्र २५ गते देखि अगामी बैशाख ८ गते सम्म अभियान सञ्चालन हुने छ । 
१५ महिनादेखि १५ वर्ष उमेरसमुहका करिब ७८ हजार बालबालिकाहरुलाई खोप लगाईने छ । ५८६ खोप केन्द्रहरु तोकिएका छन् । खोप अभियानमा ६२० स्वास्थ्यकर्मी खटिने छन् भने १४०० स्वायमसेवक पनि परिचलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 
जिल्लाका ८ वटा पालिकामा चैत्र २५ गते देखि २९ गते सम्म सञ्चालन हुने छ । पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका शिवनाथ गाउँपालिकामा यहि चैत्र २५ गते देखि २९ गते सम्म खोप अभियान सञ्चालन हुने छ ।
यसैगरी सुर्नया गाँउपालिकामा बैशाख ४ गते देखि ६ गते सम्म र मेलौली नगरपालिकामा बैशाख ४ देखि ८ गते सम्म खोप अभियान सञ्चालन हुने  स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ। 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  २३:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ :  उद्योग मन्त्री भण्डारी
गेटामा मेडिकल विश्वविद्यालय सुरु हुन्छ : उद्योग मन्त्री भण्डारी बिहीबार, फागुन ८, २०८१
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण 
रनिङ शिल्डः ३ हजार मिटरको दौडमा छात्रतर्फ पनि मेलौलीलाई स्वर्ण  शुक्रबार, फागुन १२, २०७९
दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता
दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बेपत्ता शनिबार, भदौ २५, २०७९
बैतडीको डिलाशैनी र पञ्चेश्वरमा यसअघि तोकिएका निर्वाचन अधिकृत हटाईए, नया नियुक्त 
बैतडीको डिलाशैनी र पञ्चेश्वरमा यसअघि तोकिएका निर्वाचन अधिकृत हटाईए, नया नियुक्त  आइतबार, वैशाख ४, २०७९
पाटन ८ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार रमेश महरा 
पाटन ८ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार रमेश महरा  आइतबार, चैत २०, २०७८
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्