Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी 
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, पुस १९, २०७९
talabandi.jpg

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को वडाकार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले निलपाल आधारभुत विद्यालय च्वाँमा अध्यापन गराउदै आएका शिक्षकहरुको दरवन्दी कटौती गरेको भन्दै मंगलबार अभिभावक हरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संख्या हुदाँहुदै पनि शिक्षक दरवन्दी कटौती गरेको भन्दै तालाबन्दी गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोकर्ण चन्दले जानकारी दिए । पालिकाले शिक्षकको दरबन्दी कटौती गरेपछि विद्यालय नै सञ्चालन गर्न समस्या भैरहेको चन्दले बताए । 
‘न शिक्षक आइरहेका छन्, नत पढाइ नै भैरहेको विद्यालय सञ्चालनमा समस्या छ यसरी पालिकाले शिक्षक दरबन्दी कटौती गरेर विद्यार्थीको भविष्यमाथी खेलबाड गर्न पाइन्छ ?’चन्दले भने । शिशु सहजकर्ता सहित ५ जना पालिका शिक्षकको दरबन्दी रहेको बिद्यालयमा ३ जना पालिका शिक्षकको दरबन्दी कटौती गरिएको छ । अभिभावकहरुले विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै पालिकालाइ पटक पटक आग्रह गर्दा समेत शिक्षक दरबन्दी कटौती गरेपछि विद्यालय सञ्चालनमा समस्या भएको २८ बर्ष देखी कार्यरत शिक्षक डम्मर चन्द ले बताए । 
विद्यार्थी संख्याका आधारमा पालिका भित्रका विद्यालयमाहरुमा दरबन्दी कटौती गरीएको पालिका अध्यक्ष हरि सिह धामीले बताए । प्रत्येक ३० जना विद्यार्थी बराबर १ शिक्षक कायम गर्न खोजीरहेको उनले जानकारी दिए । राजस्व बाडफाँडको रकमले तलब खुवाउनु पर्ने भएकाले बजेट पनि अपुग हुने गरेको उनले बताए । 
सो विद्यालयमा जालाहाल्ला , कुणीपातल , लोट्ना डौणीबाट पनि विद्यार्थी  आउने गरेका छन् । अहिले उक्त विद्यालयमा १४८ जना विद्यार्थी अध्ययनरत छन् ।  

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्