Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीसहित सुदूर पहाडमा ‘नरहरी’ पर्व मनाइदै 
बैतडीसहित सुदूर पहाडमा ‘नरहरी’ पर्व मनाइदै 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, माघ १, २०७९

 बैतडी, 
बैतडीसहित सुदूरपहाडमा आइतबार ‘नरहरी’पर्व बनाइदै छ । माघे संक्रान्तिको दिन यहाँ ‘नरहरी’पर्व मनाउने चलन रहेको छ । ‘पुसमा पाक्य र माघमा खाक्य’ भनिएजस्तै पुस समान्तको राती मिठो मसिनो पकाउने र पहिलो रोटी कागका लागि छुट्टै राख्ने चलन रहेको छ । पाप नष्ट हुने मान्यतकासाथ पुस मसान्तको रती पकाएको पहिलो रोटी माघ १ गते संक्रान्ति अर्थात ‘नरहरी’को बिहानै नुहाईधुवाई गरेर कागलाई दिने चलन रहेको छ । चामलको रोटी, तरुल, सखरखण्ड लगायतका परिकार पकाउने चलन समेत रहेको छ । 
सनातन धर्म अनुसार कागलाई शन्देश बहाकको  रुपमा लिने गरिएकाले संक्रान्तिको दिन कागलाई रोटी खुवाउने चलन रहेको हो । ‘नरहरी’पर्वको दिन तरुल, सखरखण्ड खाने चलन छ । वर्षको एकदिन भएपनि बनजंगलमा पाइने माटोमुनीको फल खानुपर्ने मान्यताकासात कन्दमुलजन्य खानेकुरा तरुल, सखरखण्ड खाने गरेको सस्कृतीका जानकार हरीप्रशाद जोशीले बताए ।
धार्मिक मान्यता अनुसार ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान भन्ने बुझिन्छ । धार्मिक आध्यात्मीक कार्यको सुरुवात भएको दिनको रुपमा ‘नरहरी’ बनाउने गरिएको सस्कृतीका जानकारी आचार्य रघुनाथ जोशीले जानकारी दिए । ‘धार्मिक कार्यकर्नको लागि ढोका खल्यो, यस उत्तरायणका समयमा सबै धार्मिक कामहरु हुन्छन्,’ उनले भने । 
धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायनको अवधि भन्ने गरिन्छ । उत्तरायणको अवधिमा मांगलिक कार्यहरु गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ । ब्रतबन्ध, बिवाह लगायतका मांगलिक कार्य प्रायजसो उत्तरायनको अवधिमा गर्ने गरिएको छ । माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उत्तरायणको अवधि हो भने साउन १ गतेदेखि पुस मसान्तसम्म दक्षिणायनको समय हो । 
यसैगरी माघ महिनालाई धार्मिक महिनाको रुपमा लिने गरिन्छ । माघ महिनादेखि धार्मीक तथा मांगलिक कार्य गर्ने सुभारम्भ भएकाले यस महिनालाई धर्मी महिनाको रुपमा लिने गरिएको सस्कृतीका जानकारहरुले बताएका छन् । माघ महिनामा मासुजन्य खानेकुरा खान नहुने प्रचलन समेत रहेको छ । माघे संक्रान्ति तथा ‘नरहरी’का दिनदेखि माघस्नान समेत सुरु हुन्छ । बैतडीको पाटन नगरपालिका–६ को रामेश्वर धाममा भोलीदेखि माघस्नान सुरु भएको छ । सुर्नया नदी किनारको उक्त सक्तिपिठमा माघ महिनाभरी स्नान गर्ने गरिएको छ । 
 


प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्