Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा सम्पन्न इन्डो-नेपाल क्रिकेट: कैलपाल च्याम्पियन,आयोजक स्तब्ध
बैतडीमा सम्पन्न इन्डो-नेपाल क्रिकेट: कैलपाल च्याम्पियन,आयोजक स्तब्ध
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, माघ ५, २०७९

बैतडी : बैतडीमा सम्पन्न प्रथम इन्डो-नेपाल टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब,जर्गले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा  आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई ७ विकेटले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको छ।

९४ रनको सामान्य लक्ष्य कैलपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा तेज चन्दले अविजित ३१, प्रकाश पाण्डेले २१, प्रदीप चन्दले अविजित १४ रन बनाए। पञ्चकोटीका भूपेन्द्र चन्द र जितेन्द्र रावलले १/१ विकेट हात पारे।

त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस हारेर पहिला ब्याटिङ गरेको  आयोजक पञ्चकोटी क्रिकेट क्लब ए १६.१ ओभरमा ९३ रनमा समेटियो। जसमा दिनेश बुडालले अविजित २६ र सुमित बुडालले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। कैलपालका लागि प्रकाश चन्द, प्रदीप चन्द, आकाश चन्द र दीपक जोशीले २/२ विकेट लिए।

उपाधिसँगै कैलपालले ४० हजार मेडल,ट्रफी र प्रमाणपत्र पायो भने पञ्चकोटीले २० हजार मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो।

म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भए। यस्तै म्यान अफ द सिरिज आयोजक पञ्चकोटीका राम चन्द, बेस्ट बलर निङलाशैनी क्रिकेट क्लबका ऋषिकेश बोहरा, बेस्ट ब्याट्सम्यान निङलाशैनी क्रिकेट क्लबकै सुरेश भाट, बेस्ट किपर पञ्चकोटीका दीपेश चन्द,बेस्ट फिल्डर पञ्चकोटी ‘बी’का सुरजसिंह बुडाल, उदीयमान खेलाडी रातामाटा विद्यालयका गणेशसिंह बुडाल भए।

म्यान अफ द सिरिजलाई नगद ३ हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय, बेस्ट बलरलाई नगद एक हजार पाँच‚ बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७७७ रुपैयाँ नगद पुरस्कार दिइयो।

विजेता र उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण  गरे।​

पञ्चकोटी युवा क्लब,खडेनीको आयोजनामा पुस २७ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५ टोली सहभागी थिए।

सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले बताए।


प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्