Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोडपे बजारमा दर रेटमा एकरुपता, सरसफाईको प्रतिबद्धता 
बैतडीको खोडपे बजारमा दर रेटमा एकरुपता, सरसफाईको प्रतिबद्धता 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, माघ ११, २०७९

बैतडी, 
बैतडीसहित बझाङ र दार्चुला जिल्लाको जक्सन मानिएको खोडपे बजारलाई  व्यवस्थित गर्न छलफल जारी रहेको छ । बुधबारपनि बजार क्षेत्रका होटल व्यावसायीसँग छलफल गरिएको छ । केहि आवस्यक निर्णयहरु पनि भएका छन् । जनप्रतिनिधि, बजार व्यवस्थापन समितीका पदाधिकारी र होटल व्यावसायीबचि छलफल भएको हो । होटल व्यवासायीहले अनिवार्य मूल्यशुची राख्ने, मूल्य सूचीमा एकरुपता कायम गर्ने विषयमा निर्णय गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए ।

यसअघि सरसफाई र अव्यवस्थीत पार्कीङ्लाई रोक्ने विषयमा भएको सहमती कार्यान्वयनमा पनि होटल व्यावसायीसँग आग्रह गरिएको थियो । यसैगरी जून व्यावसायीक  प्रयोजनको लागि पसल दर्ता गरिएको छ सोही प्रयोजनका समान बिक्रि वितरण गर्नुपर्ने पनि निर्णय गरिएको बजार वयवस्थापन समितिका उपाध्यक्ष कृष्ण सिंह भाटले जानकारी दिए । किराना पसललेले किरानासँग सम्बन्धित वस्तुहरुमात्रै विक्रि वितरण गर्न पाउने उनले बताए । व्यावसायीक प्रयोजनमा कुनै एक वस्तुमात्रै बिक्रि गर्ने उल्लेख गरी दर्ता गरेको भएपनि अन्य वस्तुहरुपनि बिक्रि वितरण गर्ने गरकाले यस्तो निर्णय गरिएको उनले बताए ।

फोहोर संकलन तथा व्यवस्थापनको लागि आउने नगरपालिकाको टिप्परले नियमित संचालन हुनु पर्ने पनि माग गरिएको छ । हप्ताको ३ दिन नियमित फोहोर संकलन आउने गर्दछ । सोही अनुसार फोहोर व्यवस्थापनका लागि नगरपालिकाले नियमितरुपमा हप्ताको ३ दिन अनिवार्य टिप्पर सञ्चालनको विषयमा कडाइ गरिने वडा अध्यक्ष बिष्टले बताए ।

यसैगरी खोडपे बजारलाई आन्तरिक पर्यटकको रोजाइको बजार बनाउनको लागि सबैले लाग्नुपर्ने वडाअध्यक्ष हरिश बिष्टले बताए । खोडपे बजारलाई अन्य छिमेकी जिल्ला र बजारका ब्याक्तीहरुलाई खोडपे बजारलाई रोजाईको बजारको रुपमा चिनाउन सबैले लाग्नुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्