Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोडपेमा कोल्ड स्टोर निर्माण सुरु, यस क्षेत्रकै ठुलो स्टोर बन्ने
बैतडीको खोडपेमा कोल्ड स्टोर निर्माण सुरु, यस क्षेत्रकै ठुलो स्टोर बन्ने
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, माघ २२, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा कोल्ड स्टोर(सीत भण्डार गृह) निर्माण सुरु भएको छ । खोडपे–बझाङ सडकखण्डमा पर्ने धारी गाउँको बेताडासैना भन्ने स्थानमा कोल्ड स्टोर निर्माण कार्य सुरु गरिएको छ । नयाँ शहरी विकास आयोजना अन्तरगत यस वर्ष ८६ लाखको ठेक्का खोलिएको र सोही अनुसार निर्माण प्रक्रिया सुरु भएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।  यहाँ बन्न लागेको सीत भण्डार गृह यस क्षत्रकै सबैभन्दा ठुलो भण्डार गृह बन्ने दाबी गरिएको छ । करिब १७ सय स्क्वायर फिट क्षेत्रफलमा बन्न लागेको यो भण्डार गृह यस क्षेत्रकै सबैभन्दा ठुलो बन्ने नयाँ शहरी विकास आयोजनाको कार्यालय पाटनका इन्जिनियर रोहीतराज भण्डारीले जानकारी दिए । बहुवर्षीय योजना रहेको र क्रमागत बजेटको आधारमा  निर्माण कार्य सम्पन्न गरिने उनले बताए । करिब ४ करोड लागत अनुमान गरिएको छ । 
जिल्लाको पाटन नगरपालिका ८, ९ र १० कृषि पकेट क्षेत्र हुन् । यी तीन वटै वडालाई प्रत्यक्ष लाभ पुग्नेगरी कोल्ड स्टोर सञ्चालनमा ल्याइने वडा अध्यक्ष हरिश बिष्टले बताए । तरकारी तथा कृषि पकेट क्षेत्रको रुपमा रहेका यी तीन वटै वडालाई प्रतक्ष फाइदा पुग्ने गरि सञ्चालनमा ल्याइने उनले बताए । 
यसैगरी खोडपे बजारमै निर्माण सम्पन्न भएको कोल्ड स्टोर सञ्चालनमा आएको छैन । व्यावसायीक प्रयोजनको लागि अनुदानमा खोलिएको सितभण्डार गृह सञ्चालको ढिलासुस्तीका कारण सञ्चालनमा आउन नसकेको हो । यस अघि अनुदानमा निर्माण गरिएको सित भण्डार सञ्चालकले चासो नराख्दा सञ्चालनमा आउन नसकेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्