Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगगपलिका ९ को वडास्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
पाटन नगगपलिका ९ को वडास्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन ७, २०७९

बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चालू आर्थिक बर्षको अर्धबार्षिक समिक्षा गरेको छ । वडा कार्यालयमा आइतबार  वडाभित्र रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । चालू आर्थिक बर्षको श्रावण १ गते देखि पुस मसान्तसम्म वडा कार्यालय र  अन्य विभिन्न सरकारी तथा गैरसरकारी सस्थाले सन्चालन गरेका गतिविधिका बारेमा जानकारी गराएका वडाअध्यक्ष कालू सिह भाटले जानकारी दिए । 
विद्यालयको अर्धबार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सम्बन्धि विद्यआलयका प्रधानाध्यापकहरुले आश्यकता अनुसार पुर्वाधार नहुदा पठनपाठनमा समस्या भैरहेको बताएका थिए । बिद्यालयमा खानेपानी र भवन समस्या रहेकाले पठनपाठन गर्न समस्या भैरहेको जनपृय आधारभुत विद्यालयका प्रधानध्यापक केशवराज भट्टले बताए । 
वडा शैक्षिक क्षेत्रको बिकासका लागि लगानी गर्न सधै तत्पर रहेको अध्यक्ष भाटले बताए । विद्यालय भवन , खेलमैदान अन्य आवस्यक सन्चना निर्माण आगामी दिनमा बजेटको व्यवस्था गर्ने उनले जानकारी दिए । वडा कार्यालयको नभ्याउने कार्यक्रमका लागि नगरपालिका र त्यो भन्दा माथिल्लो निकायमा पहल गरिने उनले बताए । ‘वडाले सवै क्षेत्रलाई समेटेर अगाडि बढेको र आगामी दिनहरुमा पनि सोही अनुरुप काम गर्ने छौ ’ वडाअध्यक्ष भाटले भने । 
वडा कार्यालयमा चालु आर्थिक बार्षिकको ६ महिनामा ५५ हजार ६७६ रुपैयाँ राजस्व संकलन गरेको छ । सिफारीस दस्तुर, ब्यक्तिगत घटना दस्तुर, नाता प्रमाणीत लगायतका विभिन्न शिर्षकमा सो राजस्व संकलन गरिएको अर्धबार्षिक समिक्षामा कार्यक्रममा जानकारी गराइएको थियो । 
वडाअध्यक्ष भाटको सभाक्ष्यतामा सप्पन्न भएको वडास्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिह भाट , बिशिस्ट अतिथिमा वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र सिह बिष्ट , ८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नम्बर १० का वडाअध्यक्ष धनबहादुर कुवँर  रहनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्