Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिद्धदिप आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न 
सिद्धदिप आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, फागुन ८, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिका ८ स्थित सिद्धदिप आधारभुत विद्यालयको ३३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विभिद सास्कृतीक कार्यक्रम र शैक्षिक वहससहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 
विव्यस अध्यक्ष मोहन सिंह बिष्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी रहनु भएको थियो । बिशिष्ट अतिथिमा पाटन नगरपालिकाको समाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट,  वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, विभिन्न विद्यालयका शिक्षक तथा अविभावकको उपस्थितीमा वार्षिकोत्सव कार्यक्रम मनाइएको हो । 
उपस्थिती अतिथिहरुले शैक्षिक विकासको लागि समन्वय आवस्यक रहेको बताएका थिए । 
वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले पाटन नगरपालिकाले नयाँ शैक्षिकसत्रदेखि नयाँ तवरले अघि बढ्ने बताए । आजभोली अनुगमन, निरीक्षण र छलफलमा नगरपालिका व्यस्त रहेको बताएका थिए । यसबाट प्राप्त निस्कर्षका आधारमा अघि बढ्ने उनको भनाइ थियो । वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाटले विद्यार्थी, अविभावक र शिक्षकको साझेदारीमा शैक्षिक गुणस्तरमा अभिबृद्धि हुने बताए । 
खोडपे बजार व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण सिंह भाटले खोडपे बजार नजिकको विद्यालयलाई उत्कृष्ट बनाउन आवस्यक सहयोग गर्ने बताए । 
जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले स्थानीयतहले शिक्षा सम्बन्धी ऐन, नियम र निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे । 
आपसी समन्वयमा विद्यालय क्षेत्र सुधारको लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने प्रमुख अतिथि समेत रहेका समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीले बताए । 
विद्यालयका प्रद्यानाध्यापक राजमती ऐर बिष्टले विद्यालयको वार्षिक उपलब्धी सहित २३ लाख रुपैया बराबरको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन सिंह बिष्टले विद्यालयका गुणात्मक विकासको लागि सबै पक्षले आवस्य सहयोग गनुपर्ने बताए । भौतिक तथा शैक्षिक कार्यक्रमका लागि सबै निकायको सहयोग आवस्यक रहेको बताए । 

No description available.

No description available.

No description available.


प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्