Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सम्पन्न 
श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सम्पन्न 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन १७, २०७९

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.३ स्थीत श्रीकोट बहुमुखी क्याम्पसको १०औँ वार्षिकोत्सव समारोह विभिद सांस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । 

क्याम्पस संचालक समिती अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा आयाृजना भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथी रहेका थिए । 

कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि गाउँपालिकाले विगतदेखी भुमिका खेल्दै आएको बताए । उनले विगतका बर्षहरुमा पनि भौतिक पुर्वाधार निर्माण देखी क्याम्पसको शैक्षीक विकासमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बताए । 

उनले भने,‘कोहि विद्यार्थी आर्थिक अभावका कारण पढाई छोड्नुपर्ने अवस्थामा आउँछ भने हामी त्यस्ता विद्यार्थीलाई आर्थिक सहयोग गर्नेछौँ । पढाईबाट कसैले बन्चीत हुन नपरोस भन्ने आधारमा गाउँपालिकाले काम गरिरहेका छौँ । आगामी दिनमा १सय छात्रा र १सय छात्रहरुलाई अलग्गै बस्ने होस्टेल बनाउनका लागि स्रोतको व्यवस्था गछौँ ।’ उनले श्रीकोट बहुमुखी क्याम्पसलाई नमूना शैक्षीक केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । 

अध्यक्ष कार्कीले सबै नागरिक शिक्षीत हुनुुपर्नेमा जोड दिए । उनले शिक्षीत व्यक्तिले समाजलाई समेत शिक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको बताए । मेरो गाउँ म बनाउछुँ भन्ने भावनाले सबै शिक्षीत व्यक्तिहरुले प्रस्तुत हुनुपर्ने कार्कीको भनाई छ । आफु दोश्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष बन्नुमा सबै मतदाताको सहयोग रहेको बताए । आफुलाई जिताउने मतदाताहरुका अगाडी सन्तोशजनक काम गरेर देखाएपछि मात्रै मतको कदर हुने बताए । 

अहिले आफुले नेतृत्व गरेको दोगडाकेदार गाउँपालिका कार्य सम्पादनमा जिल्लाकै पहिलो भएको स्मरण गराउदैँ कार्कीले अहिले ६५ नम्बर आएको भएपनि ८० नम्बर ल्याउन जरुरी रहेको बताए । आफुहरुको प्रयास गाउँपालिकालाई प्रदेश र देशकै १नम्बरमा ल्याउने रहेको बताए । विकास निर्माण कार्यमा कसैले विरोध गर्नु नहुने उनको भनाई छ ।

वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले १करोड २५लाख ८१ हजार रकम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । 
 


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्