Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • महालक्ष्मी बिकास बैंक डडेलधुराद्वारा बिद्यालयलाई ह्वाईट बोर्ड र खानेपानी ट्यांकी हस्तान्तरण
महालक्ष्मी बिकास बैंक डडेलधुराद्वारा बिद्यालयलाई ह्वाईट बोर्ड र खानेपानी ट्यांकी हस्तान्तरण
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत २६, २०७८
ddl.jpg

चैत्र २६ । 

महालक्ष्मी बिकास बैंक लि. डडेलधुरा शाखा द्धारा अजयमेरु गाउँपालिकामाअवस्थितश्री सहश्रलिंग उच्च मा.वि चमडालाई ह््रवाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को मूलनारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७वर्ष देखी नेपालअधिराज्य भरी १०३ शाखातथा ३५ वटा ए.टी.एममार्फत लगभग ६ लाख भन्दा माथि ग्राहकहरुमा अनवरत रुपले गुणस्तरीय वित्तिय सेवाप्रदानगर्दै आईरहेको छ । यस महालक्ष्मीबिकास बैंक लि.डडेलधुरा शाखाले अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा.वि, चमडालाई ह््रवाईट  बोर्ड तथाखानेपानी ट्यांकी हस्तान्तरण गरेको छ ।

बिद्यार्थीहरुलाई पठन पाठनमा सहजकानिम्ति ७ थान ह््रवाईट  बोर्ड तथापिउने पानीको सहजताकानिम्ति १००० लिटर क्षमताभएको १थानपानी ट्यांकी हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममाअजयमेरु गा.पा.का वडा नं.२ का वडा अध्यक्षशिवराज भट्ट, बिद्यालयव्यवस्थान समितिकाअध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्राचार्य रन बहादुर ऐर, शिक्षकहरु, विद्यार्थीहरु, राजनितिक दलका प्रतिनिधीहरु, अन्यविभिन्न संघ सस्थाका प्रतिनिधिहरु, स्थानीयहरु, प्रत्रकारहरु तथा बैककाकर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका तर्फबाट स्वागततथा सामाजिक कार्यका निम्ति बैंक परिवारलाइधन्यवाद प्रकट तथा सम्मानपत्र प्रदान गरिएको थियो । अन्यवक्ताहरुले समेत यस सामाजिक कार्यका निम्ति प्रसंशागर्नु भयो भने बैंककातर्फबाट महालक्ष्मी विकास बैंक लि. डडेल्धुरा शाखाका शाखा प्रबन्धक प्रकाश खड्काले बैंकको विभिन्न क्रियाकलापका बारेमा प्रकाशपार्नु भयो साथै आगामीदिनमापनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा जनकारी गराउनु भयो ।

No description available.


प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्