Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दोगडाकेदार कांग्रेसमा विवाद कायम रहेको तरुण दल अध्यक्ष भट्टको भनाई
दोगडाकेदार कांग्रेसमा विवाद कायम रहेको तरुण दल अध्यक्ष भट्टको भनाई
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत २६, २०७८
Tarun Dal Adhxya Baitadi.jpg

बैतडी,
आसन्न स्थानियतहको निर्वाचनका लागी विभिन्न पालिकामा उमेदवार छनोट प्रक्रिया जारी रहेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्षका लागी नेपाली कांग्रेसको गाउँपालिका कार्यसमितीले देवराज जोशीलाई सर्वसम्मत उमेदवारका लागी सिफारिस गरेको छ । 

जोशीलाई सर्वसम्मत उमेदवार बनाएको बिषयमा तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्टले असन्तुष्टी व्यक्त गरेकाछन् । 

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षका उमेदवार बनाएका भट्टले दोगडाकेदारमा सर्वसम्मत निर्णय नभएको बताए । 

उनले भने,‘अध्यक्षको उमेदवार भएका व्यक्ति २०७४को निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारवाही गरेका व्यक्ति हुन् । अहिले उहाँनै उमेदवार भएपनी सर्वसम्मत होइनन् । बैठकमा फरक मत राख्ने सदस्य लाई बोलाइएकै थिएन् । पुर्व जिल्ला कोषाध्यक्ष सहित २जनाले बैठक बहिस्कार गरेका थिए । पहिलो दिन म संग हात हालाहालको स्थीति आयो । यस प्रकारले उमेदवार छनोट भएको बिषयमा मेरो पुर्ण असन्तुष्टी छ । मैले मेरो नाम अध्यक्षको उमेदवारका लागी सिफारिस गरिदिन निवेदन  पठाएको छु तर वास्ता गरिएन् । हुलाक मार्फत चिठी पठाएको थिएँ उक्त चिठी समेत स्वीकार गरेन भन्ने सुनियो । बैठकमा उपस्थीत मुख्य व्यक्तीहरुको म्यासेन्जरमा चिठी पठाएको छु । पार्टीको जिल्ला कार्यसमिती, प्रदेश कार्यसमिती र केन्द्रीय कार्यसमितीलाई बोधार्थ पठाएको छु । यति गर्दागर्दै पनी पेलेर लैजाने काम हुन्छ भने म कुनैपनी राजनितिक निर्णय गर्न बाध्य हुनेछु । म कम्युनिष्ट हुनु बाहेक कुनैपनी निर्णय गर्छु ।’ उनले आफु मन्दीरमा गएको समयमा एकजनाको मात्रै नाम सिफारिस गर्नु दुःखद भएको बताए । 

यता गाउँपालिका अध्यक्षका उमेदवार चयन भएका जोशी भने, प्रचारप्रसारका लागी गाउँघर केन्द्रीत भैसकेकाछन् । जोशी नेपाली कांग्रेसका बैतडी जिल्ला सचिव हुन् । आफ्नो उमेदवारीमा कसैको विरोध नरहेको उनको भनाई छ । जोशीले भने,‘गाउँपालिका कार्यसमितिको बैठकमा घनस्याम जी उपस्थीत नै भएनन्, उनलाई बोलाउन पार्टी सभापती घरमै पुग्नुभयो तैपनी आएनन् । नआएपछी बैठक तीनदिन सारियो उहाँ मन्दीर बस्नुभएको रहेछ । त्यसपछी गाउँपालिका कार्यसमितीको बैठक बस्यो । मैले उमेदवारका लागी दावी गर्दा कसैलेपनी बिरोध गरेनन् । एकै आवाजमा सर्वसम्मत निर्णयबाट उमेदवार घोषणा भएको हुँ । जिल्ला कार्यसमितीले सोही आधारमा प्रदेश कार्यसमितीलाई सिफारिस गर्छ र प्रदेशले टिकट प्रदान गर्नेछ । घनस्याम जी स्वंयले पटक–पटक मलाईनै उमेदवार भएको बताउदैँ आउनुभएको थियो । उहाँको असन्तुष्टी छ जस्तो मलाई लाग्दैन् ।’ 
 


प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्