Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा अनेरास्ववियु सहितको सयुक्त उम्मेदवारी दर्ता, यी हुन उम्मेदवार
बैतडीमा अनेरास्ववियु सहितको सयुक्त उम्मेदवारी दर्ता, यी हुन उम्मेदवार
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, फागुन २७, २०७९

बैतडी,  
स्ववियु निर्बाचनको लागि अनेरास्ववियुले तालमेलसहित उम्मेदवारी दर्ता गराएको छ । ६ ओटै क्याम्पसमा अनेरास्वबियु, अनेरास्वबिय क्रान्तिकारी र अनेरास्वबिय क्रान्तिकारी (विप्लव)को संयुक्त उम्मेदवारी दिएका छन ।
पुर्चौडि बहुमुखी क्याम्पस बाट सभापति – नरेन्द्र साउद (अनेरास्ववियु),सचिव – मनोज कुवर (क्रान्तिकारी), कोषाध्यक्षमा गिता भण्डारी (विप्लव), सदस्य–केशव बोहरा (अनेरास्ववियु),सदस्य कमला कुवर (क्रान्तिकारी ),सदस्य – विष्णुदत्त अवस्थी ( अनेरास्ववियु ),सदस्य – दिपा कुमारी बोहरा (अनेरास्ववियु ),सदस्य – कमल कुवर (क्रान्तिकारी ) को उम्मेदवारी रहेका छन ।
सिरकोट बहुमुखी क्याम्पस मा सभापति – शम्भु राज गिरी ,सचिव – रमेश दत्त भट्ट ,कोषाध्यक्ष – सुनिता जोसी ,सदस्य – उमेश भट्ट ,सदस्य – पुष्पा कार्की ,सदस्य – सिर्जना लुहार को उम्मेदवारी रहेका छन ।

सेटीगाँउ बहुमुखी क्याम्पस मा सभापति – मोहन बोहरा ( क्रान्तिकारी ),सचिव – रमेश माल ( अनेरास्ववियु ),कोषाध्यक्ष – मनोज जोशी (अनेरास्ववियु ),सदस्य – अर्चना साउद ( अनेरास्ववियु ),सदस्य – परमेश्वरी जोसी (अनेरास्ववियु ),सदस्य – कुमार लावड (क्रान्तिकारी ) को उम्मेदवारी रहेका छन ।

बैतडी शिक्षा क्याम्पस मा सभापति – करन दत्त पन्त,सचिव – मेघा बराल ,सदस्य – कवि राज भट्ट को उम्मेदवारी रहेका छन ।

नव प्रभात सयुक्त क्याम्पस मा सभापति – रेखा घटाल,सचिव – अहिल्या ठकुराठी ,कोषाध्यक्ष – गिता ढकाल ,सदस्य – पुजा रावत ,सदस्य – आशा साउद ,सदस्य – सावित्री जोसी को उम्मेदवारी रहेका अनेरास्ववियु जिल्ला कमिटी सह–सचिब सञ्जु भण्डारी ले बताएका छन।

जिल्लाका अरु क्याम्पस हरू मा उम्मेदवारी टुङगो लगाउन बाँकी रहेको र छिट्टै उम्मेदवारी टुङ्गो लाग्ने भण्डारी ले बताएका छन्।
 
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्