Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुर्चौडी बहुुमुखी क्याम्पसमा स्ववियु चुनाव बारे विवाद : नेविसंघ हार्ने देखिएपछि ताला लगाएको आरोप
पुर्चौडी बहुुमुखी क्याम्पसमा स्ववियु चुनाव बारे विवाद : नेविसंघ हार्ने देखिएपछि ताला लगाएको आरोप
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन २८, २०७९

बैतडी। 
बैतडीको पुर्चौडी नगरपालिका स्थीत पुर्चौडी बहुमुखी क्याम्पसमा स्ववियु चुनावको बिषयमा श्रृजना विवाद भएको छ । 
अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी र अखिल क्रान्तीकारीको संयुक्त गठबन्धन भएपछि नेविसंघ एक्लै प्रतिस्प्रधामा देखिएका बेला बिवाद भएको छ । 

नेवि संघ आवद्ध विद्यार्थीहरुले अनेरास्ववियुका करन कुवर माथी आक्रमण गरेको आरोप लागेको छ । 

गठबन्धन गरेको संगठनका विद्यार्थीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस आवद्ध व्यक्तिहरुले अखिल नेतालाई कुटपीट गरेर उल्टै तालाबन्दी गरेको आरोप लगाएकाछन् । 

अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र साउँदले भने,‘नेविसंघ आवद्ध व्यक्तिहरुले हाम्रा साथीहरुलाई कुटपीट गर्दै आफैले क्याम्पसमा लगाएको तालाबन्दी गरेका छन् भने सामाजिक सञ्जालमा उल्टो प्रचार गरिगरिरहेका छन् । छलफलका लागि बोलाउदाँ समेत आउन मानिरहेका छैनन् । हाम्रो संगठनका साथीहरुको सुरक्षाको पुर्ण ग्यारेण्टी नभएसम्म चुनावी प्रकृयामा सहभागी नहुने र यस्ता गतिविधि दोहोरिएमा चुप लागेर नबस्ने निर्णय गरेका छौँ ।’

अनेरास्ववियु क्रान्तीकारीका संयोजक गणेश बमले भने,‘नेविसंघ आवद्ध विद्यार्थी मात्रै नभई पुर्चौडी नगरपालिकाका स्वकीय सचीवको नेतृत्वमा तालाबन्दी भएको छ । चुनाव हार्ने झोकमा गरिएको अराजक कृयाकलाप हामीलाई स्वीकार्य छैन् ।’ क्याम्पसमा ताला कांग्रेसका नगर सचीवले लगाएको उनको भनाई छ ।

उता नेवि संघले भने, आफ्ना कार्यकर्ता कुटिएको भन्दै यसअघि नै विज्ञप्ती जारि गरेको छ । 
 
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्