Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • वर्तमान सरकार ५मुख भएको खन्चुवा हो : एमाले अध्यक्ष ओली   
वर्तमान सरकार ५मुख भएको खन्चुवा हो : एमाले अध्यक्ष ओली   
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत २८, २०७८
OLI in Bajhang photo.jpg

सीपी लोहिया/बझांग

नेकपा(एमाले)का अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओलीले सोमबार बझांग जिल्लाका मतदाताहरुलाई सम्बोधन गरेकाछन् । 

एमाले प्रतिपक्षमा भएपनी एमाले प्रति जन आर्कषर्ण भएको बताउनु भएको छ । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबन्ध हुन आग्रह गरे । 

उनले  एमाले बालबालिका देखी बृद्धबृद्धाको पक्षधर पार्टी भएको बताए । आधाुनिक नेपाल निर्माणको अभियानमा लागेको बताए । 

ओलीले भने,‘जब नेकपा(एमाले) पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाउँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका उत्कृष्ट कार्यक्रम ल्यायो ।’ 

ओलीले थपे ‘एमालेले जति पटक सरकारको नेतृत्व गर्यो विकास निर्माणमा उत्कृष्ट भुमिका खेल्दै आएको छ । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्छ, तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरिसक्यो । यो सरकार ५ भाई खन्चुवा भाइहरुको समुह हो ।’

अध्यक्ष ओलीले सेती नदिमा आएको बाढीले बझांग र बैतडीमा अथाह क्षती गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । 

उनले भने,‘प्रधमनमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावीत ठाउँमा पुगेपनी कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँटहरु जोगाउन एमाले प्रतिवद्ध छ । भत्केका घरहरु एमालेले निर्माण गर्छ ।’ अध्यक्ष ओलीले बझांग जिल्लाका साथै सुदुरपश्चिममा पर्यटनको प्रचुर सम्भावनाहरुको व्यवस्थापन गर्न एमालेले योजना बनाएको बताए । यस क्षेत्रका पर्यटकिय धरहरहरुको व्यवस्थापन गर्नुका साथै सडक बाटो विद्युत पर्यटन लगायतका सबै योजनाहरुको निर्माण गर्ने बताए ।  

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको बताउदैँ अध्यक्ष ओलीले सरकारको त्यो प्रपन्च पुरा हुन नदिने दावी गरे । 

पाँच दलीय गठबन्धन जति ठुलो भएको भनिएपनी एमाले जति हुनै नसक्ने दावी गरे । सत्तारुढ दलहरुको गठबन्धनलाई व्यंग गर्दैै ओलीले ५ बाख्राहरु एकै ठाउँमा आएपनी भैसि बन्न नसक्ने बताए । देशभर एमालेको पक्षमा जनलहर रहेको ओलीको दावी छ । 
 


प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्