Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गर्न ’मिसन ग्रास रुट’ :  प्रकाश शाह
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गर्न ’मिसन ग्रास रुट’ :  प्रकाश शाह
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, चैत ११, २०७९

बझाङ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रकाशबहादुर शाहले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गर्न ’मिसन ग्रास रुट’ अभियान सञ्चालन गरिएको बताएका छन् । उनले विदेशी शक्तिको हस्तक्षेपले देश खतरामा रहेको बताए । शनिबार बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित मिसन ग्रास रुट तथा संगठन सुदृढीकरण एवम् विस्तार अभियानमा बोल्दै सो कुरा बताएका हुन् । 
यस्तै पार्टी आधारभूत तहमा बलियो हुन जरुरी रहेको नेता शाहले बताए । उनले संगठन विस्तार तथा सुदृढीकरण मुख्य उद्देश्य रहेको बताए । उनले भने ‘देश ठूलो खतरामा छ, देशमा विदेशी शक्तिले हस्तक्षेप गरिएको र राष्ट्रघाती सन्धि सम्झौताहरु भइरहेका छन यस्ता राष्ट्रघाती सम्झौताबाट  देशलाई जोगाउन एमाले बलियो हुनुपर्छ ।’ उनले नेकपा एमाले राष्ट्रवादी पार्टी भएकोले देश जोगाउन एमाले बलियो हुनुपर्ने जरुरी रहेको बताए ।  
यस्तै कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिलबहादुर भण्डारीले मिसन ग्रास रुट अभियानको बिषयमा प्रकाश पारे भने यो अभियानलाई सफल पार्न सबैलाई आग्रह गरे । उनले हामिले अब समृद्धीको लडाइ लड्नु पर्ने बताए । जबजको सिद्धान्तलाई अनुसरण गरेर ग्रास रुटमा काम गर्नुपर्ने बताए । कार्यक्रममा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले पार्टी राजनीति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले समग्र प्रगति तथा हालको अवस्था बारे प्रकाश पारेका थिए भने संगठन विस्तारमा सबैले लाग्नुपर्ने धारणा राखेका थिए ।  
उक्त अभियानमा उनीहरूसहित एमालेका प्रदेश कमिटी सदस्य भागरथी जोशी, हर्कबहादुर धामी, जिल्ला कमिटी सदस्य लोकेन्द्र बोहरा, हर्क धामी लगायतले सम्बोधन गरेका थिए
 


प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्