Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन ८ मा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 
बैतडीको पाटन ८ मा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, चैत २२, २०७९
programe antrakiya.jpg

बैतडीको पाटन नगरपालिका–८ मा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा न्युनिकरणको क्षेत्रमा काम गर्दै आएका संस्था युएनएफपिए, भिएसओ र पिसविन नेपालको साझेदारीमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जनप्रतिनिधी, सुरक्षाकर्मी सामाजिक अगुवासंग लैंगिक हिंसा न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको पिसविन नेपालका कर्मचारी मिरा पन्तले जानकारी दिइन् । लैङ्गिक हिंसा न्युनिकरणका लागि तीन वटै संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् । नगरपालिकाको वडा नम्बर ६ मा दम्पत्ती संवाद कार्यक्रम अन्तर्गत २३ जोडी सहभागी भइ सञ्चालन रहेको जानकारी दिदै यो महिना भित्रै वडा नम्बर ८ मा पनि सञ्चालन गरीने तयारी भैरहेको उनले बताइन् । 

लैङ्गिक हिंसा न्युनिकरणका लागि जोडी संवाद कार्यक्रम प्रभावकारी बन्दै गएको छ । महिला र पुरुष दुवै जनालाई एकै ठाउँमा राखेर लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी १० दिन प्रशिक्षण दिने गरीएको उनले जानकारी दिइन् । हाल सम्म नगरपालिकाका वडा नम्बर १, ६, ९ र १० का ७७ जोडी दम्पतीलाई प्रशिक्षण  दिइएको छ । उनीहरुलाई लैंगिक हिंसा न्युनीकरण र सामाजिक हानिकारक अभ्यासहरुका बारेमा प्रशिक्षण दिने गरीएको हो । 

jodi sambad1680690264.jpg
वडा कार्यालयमा आयोजना गरीएको लैंङ्गिक विभेदमा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य  सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष हरिश बिष्टले लैंगिक हिंसा न्युनिकरणका लागि आफु सधै प्रतिवद्ध रहेको बताए । लिङ्गका आधारमा हुने हिंसा र हानिकार अभ्यासका न्यूनिकरणका लागि वडाकार्यालय र विभिन्न संघसंस्था संग सहकार्य गरेर जनचेतनामुलक कार्यक्रमहरु पनि भैरहेको जानकारी दिए । 

युएनएफपिए, भिएसओ र पिसविन नेपालले सयुक्त रुपमा लैङ्गिक हिंसा न्युनिकरणका लागि जोडी संवाद संगै धार्मिक अगुवासंग अन्तरक्रिया कार्यक्रम, रुपान्तरण कक्षा, पारीवारिक संवाद लगायतका अन्य विविध अन्तरक्रियातमत्क कार्यक्रमहरु सञ्चालन गर्दै आएको पिसविन नेपालका कर्मचारी मिरा पन्तले बताइन् ।


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्