Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दनपाले पहिलो पटक स्थापना दिवस मनायो, टोल फ्री नम्बर खुला, प्रत्यक्ष मेयरसँग कुरा गर्न सकिने
दनपाले पहिलो पटक स्थापना दिवस मनायो, टोल फ्री नम्बर खुला, प्रत्यक्ष मेयरसँग कुरा गर्न सकिने
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, चैत २४, २०७९

बैतडीको दशरथचन्द नगरपालिकाले २७ वर्षपछि स्थापना दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमकाबीच पहिलोपटक स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नगरपालिकाले केहि नयाँ कार्यको सुभारम्भ गरेको छ ।

कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम  सार्बजनिक गरिएको छ । हेलो मेयर कार्यक्रम अन्तरगत टोल फ्री नम्बर पनि र्साजनिक गरिएको छ । टोल फ्री नम्बर १८१०५०००१०२ रहेको छ । यस नम्बर केहि समस्या, सुझाव वा गुनासो फोन गर्न सकिने छ । यस नम्बरमा प्रत्येक शुक्रबार १ बजेदेखि ३ बजेसम्म प्रतक्ष मेयरसँग कुराकानी गर्न सकिने बताइएको छ ।  

DCM PGM1680866931.jpg

यसैगरी नगरपालिकाको आधिकारीक छुट्टै प्रतिक चिन्ह अर्थात लोगो पनि सार्बजनिक गरेको छ । लोगोमा अमर शहीद दशरथ चन्दको तस्बिर र दाँया–बाँया दुईओटा लालीगुराँशको फूल, मध्य भागमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ग्वाल्लेक केदार, ईश्वरीगंगा धाम, जगन्नाथ लगायत प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ ।

लोगो निर्माण गर्नै दशरथचन्द नगरपालिका ९ का ललित प्रशाद जोशीलाई पुरस्कार समेत प्रदान गरिएको छ । उनलाई नगद २५ हजार रुपैया पुरस्कारको घोषणा गरिएको छ । 

11680867003.jpg

पूर्व मन्त्री समेत रहेका बैतडीबाट संघीय सांसद दामोदर भण्डारी र नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको प्रथम नगर स्थापना दिवसमा संघीय सांसद भण्डारी प्रमुख अतिथी रहेका थिए । 

उक्त कार्यक्रममा नगर उपप्रमुख कौशिला चन्द, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख, स्थानीय नागरिक लगायतको सहभागिता छ । 
 
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्