Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चेश्वरमा पोषणमैत्री स्थानीय तह घोषणाका बारेमा अभिमुखीकरण
पञ्चेश्वरमा पोषणमैत्री स्थानीय तह घोषणाका बारेमा अभिमुखीकरण पोषणमैत्री घोषणाका सूचक र प्रक्रियाका बारेमा जानकारी गराइएको छ । 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, वैशाख २०, २०८०

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिकामा पालिकास्तरीय पोषणमैत्री स्थानीय शासन अभिमुखिकरण सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको कार्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको छ । पोषणमैत्री स्थानीय शासनको अवधारणा, रणनीति र पोषणमैत्री स्थानीय तह घोषणाको चरणहरू, पोषणमैत्री स्थानीय तह घोषणाका सूचकहरु, पोषणमैत्री स्थानीय तह घोषणामा स्थानीय तहको भूमिकाको बारेका जानकारी गराइएको छ । 
कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नु पर्ने क्रियाकलापहरुको जानकारी गराउने उद्येश्यले अभिमुखिकरण सञ्चालन गरिएको पोषण सहजकर्ता नारायण चौडालाले जानकारी दिए । 

No description available.
कार्यक्रममा पञ्चेश्वर गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष बिना भट्ट, नि.प्रमुख प्रशासकीय अधिकृत माहामल सिँह घटाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । 
कार्यक्रमको सहजीकरण बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडी र प्रशिक्षक हेमन्त शाही गर्नु भएको थियो । 
यस अभिमुखिकरण कार्यक्रमको मुख्य उद्येश्य; पोषण तथा यसका विभिन्न आयाम, यस सम्बन्धमा भएका विभिन्न नीयम तथा कार्यक्रयमको बारेमा जानकारी गराउने।बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक, कायक्रयम सम्बन्धमा जानकारी गराउने।पोषणमैत्री स्थानीय शासनको अवधारणा र विषयगत क्षेत्रका सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नपर्ने कामको बारेमा जानकारी गराउने तथा हालको सूचकको अवस्था तयार गरी सोही आधारमा वडा र टोल छनौट गर्ने उद्येश्यका साथ संचालित यस कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रम समापनको अवसरमा पोषण मैत्री स्थानीय शासन प्रबर्द्धनका लागि पञ्चेश्वर गाउँपालिका जिम्मेवार रही विविध कृयाकलापहरु संचालन गर्ने प्रतिवद्धता सहित कार्यक्रमका सभाध्यक्ष गोरख बहादुर चन्दले कार्यक्रम समापन गर्नु भएको थियो ।


प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्