Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन–१० स्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
बैतडीको पाटन–१० स्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, वैशाख २९, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका १० स्थित सरस्वती मावि सल्लेबासाको ६४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विभिद कार्यक्रकासाथ शुक्रबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य सुरेन्द्र पाल रहनु भएको थियो । 

विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका सदस्य एवं विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट, पाटन नगरािलिका १० का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक धन बहादुर कुवँर, वडा नं ८ का वडा अध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट लगायतका बिभिन्न विद्यालयका शिक्षक तथा विव्यस पदाधिकारी, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । 
विद्यालयका प्रद्यानाध्यापक लोकराज भट्टले ८४ लाख १२ हजार ९५६रुपैया बराबरको आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टले विद्यालयको सर्वाङ्गिण विकासको लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताए । विद्यालयको भौतिक तथा शैक्षिक योजना बनाएर विद्यालयको विकासका लागि आफुहरु लागीपरेको समेत भट्टले जानकारी गराए । 


विद्यालय क्षेत्रको विकासका लागि अभिभावक र विद्यालय प्रशासनको समन्वयमा शिक्षामा परिवर्तन गर्न सकिने भएकाले सबैले जिम्मेवार बन्नुपर्ने पाटन १० का वडा अध्यक्ष कुवँरले बताए । 

पाटन नगरपालिकाले शिक्षाको क्षेत्रमा परिवर्तनका लागि केहि आवस्यक प्रक्रिया अघि बढेको भएपनि राजनितिक हस्तक्षेप भइरहेको पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक बिष्टले बताए । ‘हामि विद्यालय मर्ज तथा समायोजना गरिरहेका छौँ, सबैसँग सुझाव सल्लाह लिएर आएका छौँ, अभिभावकहरुको सल्लाह लिएका छौँ, सोहि सुझाव र सल्लाहका आधारमा आवस्यक निति बनाएर विद्यालयको तह समायोजन गरीरहेका छौँ,’ विष्टले भने ।  पाटन नगरपालिकामा धेरै विद्यालय राम्रो स्थितीमा रहेकाले सबै विद्यालयको विकासका लागि नगरपालिकाले आवस्यक कार्यहरु गर्ने उनले बताए । नगरपालिकाले यस वर्षलाई शैक्षिक वर्षको रुपमा घोषणा गरेकाले आगामी आर्थिक वर्षमा थप कार्यक्रम कार्यान्वयन गरिने उनले बताए ।  

May be an image of 5 people, dais and text
सरस्वती माविमा नायँ शैक्षिक सत्रदेखि नयाँ शिक्षकहरुका पनि पदपुर्ती भएकाले शैक्षिक गतिबिधि अघि बढाउन सहज भएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रममा ज्येष्ठ नागरिक, भूतपुर्व शिक्षक, विद्यालयलाई सहयोग प्रदान गरेका अभिभावकहरुलाई सम्मान समेत गरेको थियो । 
बिभिन्न दाताहरुबाट प्राप्त भएको शैक्षिक सामाग्रीहरु पनि लक्षित विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।   


प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्