Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • महिला अधिकार दिवसको अवसरमा “गणतन्त्रमा महिला” बिषयक अन्तरक्रिया  
महिला अधिकार दिवसको अवसरमा “गणतन्त्रमा महिला” बिषयक अन्तरक्रिया  
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ १६, २०८०

बैतडी। 
पाचौँ राष्ट्रिय महिला अधिकार  दिवस बैतडीमा पनि मनाइएको छ । अखिल नेपाल महिला संघ बैतडीले दिवसको अवसरमा गणतन्त्रमा महिला बिषेयक अन्तरक्रिया गरेको छ । 

संघका जिल्ला अध्यक्ष पावर्ती कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संघका स्थाई कमिटी सदस्य सरस्वती नेपाली रहेकी थिइन् । 

अन्तरक्रियाका सहभागीहरुले महिलाका अधिकार अझै सुनिश्चीत नभएको बताएकाछन् । कोटा तोकिएका सरकारी निकायहरुमा समेत महिलाको अर्थपुर्ण रुपले सहभागी नगराइएको पुर्चौडीकी मथुरा अवस्थीले बताइन् । महिलाका अधिकारका लागि अझै महिलाहरु संगठीत हुनुपर्ने आवश्यकता रहेको उनले बताइन् । 

अधिकांश महिलाहरु पितृ सत्तात्मक सोचका कारण पीडामा परेको अनेम संघका स्थाई कमिटी सदस्य सरस्वती नेपालीले बताइन् । उनले नेपालमा बनेका निति निउम कानुनको पुर्ण रुपले परिपालना भएमा महिला हिंसा सहित सबै प्रकारका हिंसाहरु न्युनिकरण हुने बताइन् । महिलाका अधिकारका लागि अझै महिलाहरु संगठीत हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 

संघका जिल्ला अध्यक्ष पार्वती कार्कीले महिलाका अधिकार संविधानमा उल्लेख गर्नमा अखिल नेपाल महिला संघको महत्वपुर्ण भुमिका रहेको बताइन् । निवर्तमान राष्टपती विद्यादेवी भण्डारीको सक्रियतामा सञ्चालन गरिएको अभियानका कारण महिलाका अधिकारले संविधानमा स्थान प्राप्त गरेको उनको भनाई छ । महिला अधिकार दिवस, श्रमिक महिला दिवस लगायतका दिवसहरुमा महिलाका हकहितका कुराहरु गरिने हुदाँ यी दिवसहरुलाई सबै महिलाहरुले आफ्नो प्रमुख दिनका रुपमा मनाउनुपर्ने उनको भनाई छ ।   

राष्ट्रिय महिला अधिकार दिवस महिलाका लागि विभेदकारी कानुनहरुको अन्त्य भएको दिनको अवसरमा मनाइन्छ । २०७६ जेठ १६गतेका दिन ३३प्रतिशत महिला सहभागीता सुनिश्चीत भई आमा र बुवाको नामबाट नागरिकता पाउने अधिकार संसदबाट पारीत भएको थियो । 
 


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्