Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको दोगडाकेदार गाउँपालिकामा पाँच वर्षमा भएका कामको विवरण सार्बजनिक
बैतडीको दोगडाकेदार गाउँपालिकामा पाँच वर्षमा भएका कामको विवरण सार्बजनिक
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, वैशाख १०, २०७९

दिपेन्द्र भण्डारी
बैतडी, 
बैतडीको दोगडाकेदार गाउँपालिकाले पाँच वर्षमा भएका कामहरुको विवरण सार्बजनिक गरेको छ । गाउँपालिकामा भएगरेका बिकास निर्माण तथा कार्यक्रमहरुको विवरण पत्रकार सम्मेलन नै गरेर सार्बजनिक गरेको हो । 
पत्रकार सम्मेलन माफर्त बिकास निर्माण तथा पालिकाको पहिचानसँग जोडिएका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । 
पाँच वर्षको अवधिमा ८ वटै वडामा सडक पुगेको पालिकाले जनाएको छ । साना र झोलङ्गे गरी ११३ पुल निर्माण, बिद्यालय भवन खेल मैदान, भौतीक समाग्रीको ब्यवस्थापनमा पनि उल्लेखय काम भएको पालिका अध्यक्ष चक्र कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । 
स्वास्थ्यतर्फ पनि बर्थीङ सेन्टर देखि स्वास्थ्य सस्थाका १६ वटा संरचना निर्माण गरिएको जनाएको छ । 
बाटोघाटो निर्माणमा पनि पिसिसि र सोलिङगरी २८३ वटाका योजनाहरु सम्पन्न भएको पालिकाले जनाएको छ । 
सिचाई पोखरी, साना सिचाई, लिफ्टीङ सिचाई गरी ९२ वटा योजना निर्माण गरिएको पनि जनाएको छ । 
गरिब तथा आर्थिक अवस्था कमजोर भएका उपचार र राहात कार्यक्रम अन्तरगत ९२ जनालाई आर्थिक सहयोग गरेको जनाएको छ । 
यसैगरी १६० घरघधुरीलाई छाना मर्मत सम्भारको लागि ५० हजारका दरले आर्थिक सहयोग बितरण गरिएको छ । 
‘हाम्रो दोगडाकेदार राम्रो दोगडा केदार’ कार्यक्रममा कृषी लघुउद्यम तर्फ ३६२ वटा कार्यक्रमहरु भएका छन् । 
एकीकृत नमुना बस्ती निर्माण कार्यमा पनि १४ करोड बिनियोजन गरी कार्यान्वयन भएको पालिकाले जनाएको छ । 
प्रदेश र केन्द्र सरकारबाट पनि बिभिन्न काम भएको जनाउको जनाएको छ । दोगडा देउलोक पदमार्ग, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकह बित्र्याउने स्थानिय सरकारको ३० प्रतिसत लगनी रहेको जनाएको छ । अहिले सरकार फेरबदल भइसकेपछि केन्द्रबाट रकम नआएको पनि पालिकाले जनाएको छ । 
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्