Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बसको ठक्करबाट ज्यान गुमाएका महरा ५ मिनेटमै घर पुग्दै थिए 
बसको ठक्करबाट ज्यान गुमाएका महरा ५ मिनेटमै घर पुग्दै थिए 
सीपी लोहिया
सीपी लोहिया बुधबार, असोज १०, २०८०

बैतडी । 
बैतडीको पाटन नगरपालिका–८ घर भई बाजुरामा कार्यरत सशस्त्र प्रहरी हवलदार ४० बर्षीय नरेन्द्रसिंह महराको बस दुर्घटनामा मृत्यु भएको छ । 

मंगलबार बाजुराबाट ३ ओटा गाडीको यात्रा गरेर घर पुगिरहेका उनको हरिचन मोडमा मृत्यु भएको हो । उनलाई सुदूूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले राति १बजे ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भयो । 

महरा बाजुरादेखी स्याउले, स्याउलेदेखी डडेल्धुरा र डडेल्धुराबाट खोड्पे बजार सम्म फरक–फरक गाडिमा आएका थिए । अरुदिन कसैलाई पुगाइ माग्ने महरा मंगलबार भने हिडेरै घर गइरहेका थिए । 

फोनमा कुरा गर्दागर्दै हिडिरहेका उनको घर पुग्नै लाग्दा बसको ठक्करबाट ज्यान गयो । घटना भएको ठाउँमा सडकको केहि भाग पहिरोले पुरेको हुदाँ मोड साधुरो रहेकोछ । साघुँरो सडक भएपनि आफ्नै साइडमा हिडिरहेका उनलाई दु्रत गतिको बसले ठक्कर दिएको देखिन्छ । 

अहिले बस र चालक कञ्चनपूरको पुर्नवास घर भएका जनकराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई ठक्कर दिएर भागेको बस खोचलेक प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । यसअघि बसको पहिचान नहुदाँ स्थानियले अवरुद्ध गरेको दशरथचन्द राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

मृतक महरा ७ जना दाजुभाई मध्येका भाई हुन् भने उनको घरमा श्रीमती र १छोरा तथा १ छोरी रहेका छन् । छोरा कक्षा ८ र छोरी कक्षा ६ मा अध्ययरत छन् । 


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्