Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बालापन देखी समाज बदल्दै हिडेकी सरस्वतीको उपमेयर यात्रा
बालापन देखी समाज बदल्दै हिडेकी सरस्वतीको उपमेयर यात्रा
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, वैशाख १५, २०७९
Sarswati Nepali.jpg

बैतडी 
स्थानियतहमा महिला समावेशीताको अवधारणा आएसंगै महिलाहरु नेतृत्वमा आउने क्रम पनि बढ्यो । तर कतिपय ठाउँमा महिलाहरु राजनितिमा कम सक्रिय रहेको भन्दै राजनितिक दलहरुले अन्य पेषामा आवद्ध लाई उम्मेदवार बनाए । 

बिगत २०७४को निर्वाचन होस् या आसन्न बैशाख ३०को निर्वाचन् । अधिकांश ठाउँमा शिक्षण पेषा, ब्यापार, उद्यम लगायतमा सामेल महिलालाई उम्मेदवार बनाउने प्रवृत्ति छ । तर नेकपा(एमाले)बाट बैतडीको दशरथचन्द नगरपालिकामा उपमेयरको दौडमा रहेको सरस्वती नेपालीको जिवनयात्रा भने नितान्त फरक छ । उनि २ दशक यता सक्रिय राजनितिमा छिन् । 

बालापन देखि नै समाज बदल्ने यात्रामा सामेल उनि यसअघि २०७४सालको निर्वाचनमा समेत उपमेयरको उम्मेदवार थिइन् । उतिबेला वर्तमान उपमेयर मिना चन्द संग झिनो मतान्तरले पराजित भइन् । तर यसपालि भने, उनलाई उपमेयर बनाउन नगरका मतदाताले उनको संघर्षसिल यात्रालाई बुझ्नुपर्ने हुन्छ । 

सरस्वती वाल्यावस्था देखि नै आफ्नो जीवनका उर्वर दिनहरु राजनीतिक तथा सामाजिक क्षेत्रमा समर्पण गर्दै आएकी छन् । किसोरावस्ताको सुरुवात देखीनै विद्यार्थी राजनितिमा सक्रिय उनले करिव १ दर्जन पटक त बिभिन्न आन्दोलन हरुमा भौतिक आक्रमण समेत खेपेकी छन् । 

२०६२/०६३को ऐतिहासिक जनआन्दोलनमा महिलाहरुको नगण्य सहभागी हुदैँगर्दा आफ्नो नगरमा आन्दोलनको  कुशल नेतृत्व गरेकी व्यक्ति हुन उनि ।

उनको पहलमा अन्यायमा परेका कयौ व्यक्तिले न्याय पाएका छन् भने, धेरैको गासबासको व्यवस्था भएको छ । बैतडी जिल्लामा पहिलो चोटी ३० परिवार सुकुम्वासीले उनकै पहलमा लालपुर्जा प्राप्त गरी उचित बसोवासका लागि घर जग्गा पाए ।

उनि अन्यायमा परेका महिलाहरुको न्यायका लागि आफ्नो ज्यानको बाजी थापेर निरन्तर रुपमा संघर्ष गर्दै आएकी छन् । 

भूमि अधिकार आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न काठमाण्डौँ देखि दिल्ली मार्च अभियानको अगुवाइ समेत गरिन् ।

आमा बुवा गुमाएका अनाथ बेसाहरा बालबालिकाको उचित शिक्षा र पालनपोषणका लागि विभिन्न निकाय संग समन्वय गरी अहिले सम्म दर्जनौ बालबालिकाको उद्धार गरेकी छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)ले आम मानिसको जीवन अस्तव्यस्त बनाएका बेला उनले औषधी, अक्सीजन, स्वास्थ्य सामग्री र खाध्यान वितरण गरी गरीब तथा मजदुर परिवारलाई राहत पुर्याइन् ।
गत वर्ष असोज ३० गते देखि कार्तिक २ गते सम्म परेको बेमौसमी वर्षाबाट बाढि पहिरो पीडित परिवारलाई विभिन्न सरकारी तथा गैर सरकारी निकायको समन्ययमा पीडित परिवारलाई राहत उपलब्ध गराइन् ।

बेरोजगार महिला तथा युवा युवतीहरुलाई कृषि सहकारीका माध्यमबाट विभन्न सीपमुलक तथा आयमुलक कार्यक्रमहरु संचालन गर्दै आएकी छन् ।

कला साहित्य र अध्ययनको संस्कतिलाई विकाश गर्न अमर सहिद दशरथ चन्दको नामबाट पुस्तकालय निर्माण गरी हजारौ लेखकहरुका पुस्तकहरु निशुल्क उपलब्ध गराउने गरेकी छन् ।

उत्पीडित क्षेत्र, वर्ग, जाति, समुदाय लिङ्गका पक्षमा निरन्तर वकालत गरेवाफत हाल सम्म अन्तर्राष्ट्रिय दर्नाल अवार्ड लगायत दर्जनौं पुरस्कारबाट सम्मानित भैसकेकी छन् ।

जिवनभर त्याग, तपस्या र बलिदानले समाज बदल्ने दौडमा सधै सामेल क्षमतावान, सृजनशील, विवेकशील, इमान्दार सरस्वती नेपालीलाई यसपाली नगरबासीले उपमेयर बनाउलान की ? त्यो मतदाता कै हातमा छ । 
 


प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्