Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित
बिडिसिए कप क्रिकेटमा नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर १७, २०८०

 बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा पञ्चकाेटी क्रिकेट क्लबले फराकिलो जित हात पारेकाे छ । पञ्चकाेटीले नवजागृती क्रिकेट क्लबमाथि १८८ रनकाे फराकिलो जित हात पारेकाे हाे।

जितका लागि पाएकाे २९१ रनकाे लक्ष्य पन्छाएकाे नवजागृती २३.१ओभरमा १०२ रनमा समेटियो । उसका केशव ठगुन्नाले सर्वाधिक ३४ रन बनाए। पञ्चकाेटीका सुरज बुडालले ५ विकेट हात पारे यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर ब्याटिङ गरेकाे पञ्चकाेटी ४१.३ ओभरमा २९० रनमा अलआउट भयाे । जसमा सुमित बुडालले ८१ र नारायण टमटाले ४९ रनको याेगदान गरे। नवजागृतीका दिपक भण्डारी र राजेन्द्र ठगुन्नाले ३/३ विकेट लिए। पञ्चकाेटीका सुमित बुडाल म्यान अफ द म्याच चुनिएका स्काेरर द्राेपती कुँवरले जानकारी दिनुभयो ।

बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टाेलीकाे सहभागीता रहेकाे छ। प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले बताउनुभयाे।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।  प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ। १९ औं संस्करणको उपाधि पञ्चकाेटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेकाे थियो ।  


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो आइतबार, कात्तिक ८, २०८३
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्